Hot Scripts
कोभिड महामारी सुरु हुने बेलाको भन्दा पनि अहिले सस्तो भयो सेयर कर्जाको ब्याजदर तर नेप्से किन रुमलिंदैछ ?
वि.स् २०७७ असारमा सेयर धितो कर्जाको ब्याजदर औसत १०.८५ प्रतिशत थियो । अहिले २०८१ मंसिरसम्म आइपुग्दा ९.१२ प्रतिशतमा झरेको छ ।
डेढ महिनामा सबैभन्दा धेरै घटेको फाइनान्स र बैंकिङ समूहका केही स्टकमा अहिले पनि बुलिस साइन, कुन–कुन कम्पनीले कस्तो–कस्तो सिग्नल दिंदैछन् ?
पछिल्लो डेढ महिनाको समय अवधिमा फाइनान्स र बैंकिङ समूह सबैभन्दा धेरै अंकले घटेका छन् ।
बैंकहरुले वर्ष दिनमै झन्डै २७ अर्ब रुपैयाँ सेयर कर्जा दिए, कुन–कुन बैंक–वित्तीय संस्थाले कति–कति दिए ?
१ वर्षमा सेयर धितो कर्जा करिब २७ अर्ब रुपैयाँले बढेको छ ।
२१ महिनादेखि लगातार घट्दै कर्जाको ब्याजदर, औसतमा ९ प्रतिशत मुनि झर्यो, ऋणी नपाउँदा प्रणालीमा थुप्रियो साढे ६ खर्ब
वाणिज्य बैंकहरुको ब्याजदर घट्ने क्रममा मंसिरसम्म आइपुग्दा कर्जाको भारित औसत ब्याजदर ९ प्रतिशत तल झरेको छ ।
वाणिज्य बैंकहरुले ५ महिनामा कमाए साढे ३० अर्ब नाफा, कसको कति ?
गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरुको नाफा ७.८४ प्रतिशतले बढेको हो ।
माघ महिनाका लागि २ बैंकले घटाए ब्याजदर, बाँकी सबैको पुसकै यथावत्
औसतमा माघ महिनाको लागि वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ०.०३ प्रतिशत विन्दुले घटेको छ ।
कुमारी बैंककको २४औं वार्षिक साधारण सभा माघ २१ मा, यी प्रस्ताव पेश हुने
काठमाडौं । कुमारी बैंक लिमिटेडले २४औं वार्षिक साधारण सभा माघ २१ गते गर्ने भएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब टुडिखेल काठमाडौंमा
Kumari Bank Unveils Book Closure Date And Call 24th AGM
Kumari Bank Limited (KBL) has unveiled the book closure date and has called the 24th AGM on 21st Magh, 2081. The meeting will be held in Tribhuvan Army Officers Club, Tundikhel, Kathmandu, starting at...
कुमारी बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
सभा प्रयोजनका लागि बैंकले माघ ११ गते बुक क्लोज गर्ने भएको छ ।
कुमारी बैंक र अलिपेबीच अन्तर्देशीय भुक्तानी सहकार्य, नेपालपे क्युआरमार्फत कारोबार सुविधा
काठमाडौं। अन्तर्देशीय भुक्तानी कारोबार सहज बनाउन कुमारी बैंक लिमिटेडले नयाँ
कुमारी बैंक र एनसीएचएलबीच अलिपे+ मार्फत नेपाल पे क्यूआरको अन्तरदेशीय भुक्तानी सहकार्य
कुमारी बैंक लिमिटेड(@KBL@)ले नयाँ डिजिटल सेवाको थालनी गरेको छ। यस बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL)सँगको साझेदारीमा अलिपे+ नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुका लागि नेपाल पे क्यूआर मार्फत् भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ ।
कुमारी बैंकले यूएसएआइडीसँगको साझेदारीमा विराटनगरका उद्यमीलाई दियो प्रशिक्षण
काठमाडौं। कुमारी बैंकले मोरङको विराटनगर महानगरपालिकासँगको समन्वयमा विराटनगरमा