Menu

पहिलो परीक्षामा सबै फेल भएपछि राष्ट्रिय बीमा कम्पनीमा फेरि खुल्यो सीईओको आवेदन, पास मात्र भए जागिर लगभग पक्का !

काठमाडौँ । प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पहिलो परीक्षामा सबै फेल भएपछि राष्ट्रिय बीमा कम्पनीले फेरि आवेदन खुलाएको छ । बिहीबार[...]

बाढीपीडितले बिमा रकम पाउन ढिलाइ

अविरल वर्षाका कारण आएको बाढीले पु¥याएको क्षतिसम्बन्धी बिमा गरेका विमितहरूले भुक्तानी पाएका छैनन्। जोखिम न्यूनीकरण गर्न बिमितहरूले विभिन्न कम्पनीमा बिमा गरेकोमा बाढीले पु¥याएको क्षतिसम्बन्धी बिमाको रकम नपाएका हुन्।

प्राकृतिक विपद्ः ११ अर्ब ८२ करोड बराबरको बिमा दाबी

काठमाडौँ । गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट रु ११ अर्ब ८२ करोड[...]

शिखर इन्स्योरेन्सको २०औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न, २० वर्षदेखि कार्यरत कर्मचारीलाई सुनको सिक्कासहित सम्मान

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनीको २०औं वार्षिक उत्सव समारोह विविध कार्यक्रमसहित भव्य रुपमा सम्पन्न भएको छ ।

बीमा क्षेत्रका टप १ कम्पनी शिखर र नेपाल लाइफको शेयर किन्नु अघि हेरौं कम्पनीको मुख्य वित्तिय सूचक

काठमाडौं । बीमा क्षेत्रका दुई सदावहार अग्रस्थानमा रह्दै आएको छ। व्यवसायिकतादेखि कम्पनीको इन्डेक्समा यी दुई कम्पनी

शिखर इन्स्योरेन्स कम्पनी आजबाट २१औं वर्षमा, निर्जीवन बीमा कम्पनीमा सधै उत्कृष्ट

काठमाडौं । देशकै उत्कृष्ट निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स आजबाट २० वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको

नाफासँगै बढ्यो सानिमा जिआईसी इन्स्योरेन्सको प्रतिशेयर आम्दानी

सानिमा जिआईसी इन्स्योरेन्स (@SGIC@) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

प्रथम त्रैमासमा निर्जीवन बिमा कम्पनीहरु : कुनको अवस्था कस्तो देखियो ?

अहिले बिमा कम्पनीहरुलाई पुँजी वृद्धिको दबाब छ । 

नेको इन्सुरेन्सको नाफा घट्यो, कस्ता छन् प्रमुख वित्तीय सूचकहरु ?

कम्पनीको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा झण्डै २० प्रतिशत कम हो ।

NEPSE Concludes The Week With 2.74% Gain and Turnover of Rs 47.17 Arba; Weekly Summary with Sector Comparison, Major Highlights, and More

Part 1: Rundown and Technical Analysis The NEPSE Index closed at 2,748.78 after gaining 73.27 points (2.74%). The index closed at 2,675.51 last week losing 0.08% from the previous week. This week, t...

निर्जीवन बीमा कम्पनीको ब्यालेन्ससिट बिग्रिंदा लाइफ इन्स्योरेन्सले कसरी बढाए १८.६४% नाफा ?

काठमाडौं। चालु आर्थिक वर्ष पहिलो त्रैमासमा लाइफ इन्स्योरेन्सले नाफा बढाउँदा

नेको इन्स्योरेन्सको नाफा सामान्य घट्यो

नेको इन्स्योरेन्स लिमिटेड (@NIL@) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।