Menu

Sagarmatha Lumbini Insurance Company Limited (SALICO)

Non Life Insurance Listed
Listed Shares: 26226382 Face Value: NRs. 100

Himalayan Bullion Signs Agreement With SALICO for Insurance Coverage

Himalayan Bullion Company Ltd. has signed an agreement with Sagarmatha Lumbini Insurance Company Ltd. (SALICO) to provide accidental insurance coverage to its customers. Under the agreement, the insu...

प्राकृतिक विपत्तिको दोहोरो मारमा निर्जीवन बीमक, ४० अर्बमाथिको दाबी आउने प्रक्षेपण

काठमाडौं । नेपालको निर्जीवन बीमा व्यवसाय समय समयमा उत्पन्न प्राकृतिक विपत्ति र सामाजिक राजनीतिक घटनाको दोहोरो जोखिममा

रसुवा बाढीको वास्तविक बीमा दाबी आउनै बाँकी: २५ अर्बको प्रारम्भिक तथ्याङ्क ‘सतही’, कुल दाबी ५० अर्ब नाघ्ने प्रक्षेपण

गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदी जलाधार क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोले नेपालको जलविद्युत्, सडक पूर्वाधार, औद्योगिक क्षेत्र तथा निजी सम्पत्तिमा पारेको क्षतिको वास्तविक बीमा दाबी अझै बाहिर आउन सकेको छैन।

बाढीमा सरकारी जलविद्युत् आयोजनाकै बिमा नभएको खुलासा, राज्यको ढुकुटीमा अर्बाैंकाे अतिरिक्त भार

भदौ १० गते भोटेकोशी तथा त्रिशुली नदी जलाधार क्षेत्रमा आएको विनाशकारी बाढी–पहिरोले जलविद्युत् आयोजना र प्रसारण पूर्वाधारमा ठूलो क्षति पुर्‍याएका बेला नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका मुख्य आयोजनाहरूकै बिमा नभएको तथ्य उजागर भएको छ।

भोटेकोशी बाढीको विनासले इन्स्योरेन्स कम्पनीलाई भार, २६ अर्ब रुपैयाँ बीमा दाबी, कुनमा कति?

काठमाडौं। भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीले भएको क्षतिमा बीमा कम्पनीहरुमा

निर्जीवन बीमा कम्पनीको व्यापार १५.६१ प्रतिशत बढ्यो, एक वर्षमा ५२ अर्ब प्रिमियम संकलन

काठमाडौं । निर्जीवन बीमा कम्पनीले गत वर्ष ५२ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका

साउन २६ देखि नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२६ हुने, ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन(नाईमा) ले आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आयोजना गर्ने भएको छ ।

कार्ल्सबर्ग कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि वर्ल्डलिंकलाई

काठमाडौं । कार्ल्सबर्गको आयोजनामा भएको ‘कार्ल्सबर्ग कर्पोरेट फुटसल प्रतियोगिता’

बीमा क्षेत्रमा बजेटको ‘प्याराडाइम सिफ्ट’ : व्यवसाय र सेयर बजार दुवै चम्किने

बाबुकृष्ण महर्जनसरकारले सार्वजनिक गरेको नयाँ बजेटका केही नयाँ व्यवस्थाले सुस्त रहेको निर्जीवन बीमा क्षेत्रका लागि ‘गेम चेन्जर’ साबित हुने देखिएकाे छ । यी व्यवस्थाहरूले वर्तमान बजारमा व्यवसायको आकार मात्र बढाउने छैनन्, नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरूको सेयर आकर्षणलाई समेत नयाँ उचाइमा पुर्याउने देखिएको छ ।

बजेटबाटै निर्जीवन बीमा कम्पनीलाई नयाँ बिजनेस, थर्डपार्टीको बीमांक दोब्बरले प्रिमियम बढ्ने

काठमाडौं। सरकारले बजेटमार्फत गरेको व्यवस्थाले निर्जीवन बीमा कम्पनीले नयाँ

दुई बीमा कम्पनी प्राधिकरणको कारवाहीमा परे, एउटालाई २ लाख, अर्कोलाई ५ हजार जरिवाना !

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र लर्ड बुद्ध रि-इन्स्योरेन्स ब्रोकिङ कम्पनी कारवाहीमा परेका छन्[...]

सगरमाथा लुम्बिनी र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङलाई प्राधिकरणले तिरायो नगद जरिवाना

नेपाल बीमा प्राधिकरणले नियामक निर्देशनहरूको बर्खिलाप गर्ने एक बीमा कम्पनी र एक पुनर्बीमा दलाललाई नगद जरिवाना गर्ने निर्णय गरेको छ। प्राधिकरणद्वारा जारी सूचनाअनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङलाई बीमा ऐन, २०७९ को प्रावधानअनुसार कारबाही गरिएको हो।