Hot Scripts
बिमा के हो ? जीवन र निर्जीवन बिमाबीचको भिन्नता र महत्व बुझौँ
बिमाले व्यक्तिगत तथा सम्पत्ति सुरक्षा सुनिश्चित गर्दै आर्थिक स्थिरता प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।
बिमा व्यवसायमा ८ प्रतिशतको वृद्धि : समग्र कारोबार ८३ अर्ब नाघ्यो, जीवनभन्दा निर्जीवनको व्यापार वृद्धिदर तीब्र
छिल्लो एक वर्षमा बिमा कम्पनीहरुको व्यवसायको आकार ६ अर्ब १५ करोड ४९ लाख रुपैयाँले बढेको हो ।
निर्जीवन बिमा कम्पनीहरुको ५ महिनाको व्यापार साढे १७ अर्ब, मोटर बिमाबाट मात्रै ५ अर्ब ६१ करोड आम्दानी, कसको कति ?
चालु आर्थिक वर्षको पहिलो ५ महिना अर्थात साउनदेखि मंसिरसम्म ४ वटा लघुबिमा कम्पनीसहित निर्जीवन बिमा कम्पनीहरुले साढे १७ अर्ब बढी बिमा शुल्क संकलन गरेका छन् ।
नेको इन्सुरेन्सलाई धितोपत्र बोर्डले दियो २५ प्रतिशत हकप्रद बिक्रीको अनुमति
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।
बाढीपहिरोको क्षतिमा १२.३६ अर्बको बीमा दाबी, इन्स्योरेन्सले भुक्तानी दिए ९.६७ प्रतिशत मात्रै
काठमाडौं। असोज दोस्रो साता बाढीपहिरोले पुगेको क्षतिका कारण १२ अर्ब ३६ करोड
बिमा कम्पनीका सेयरधनीले झन्डै १० अर्ब रुपैयाँ थप लगानी गर्नुपर्ने, कुनको कति आउँदैछ हकप्रद ?
नेपाल बिमा प्राधिकरणले तोके बमोजिमको चुक्ता पुँजी कायम गर्नका लागि आधा दर्जनबढी बिमा कम्पनीहरु हकप्रद निष्कासनको अन्तिम चरणमा रहेका छन् ।
बिमा व्यवसायको आकार ६८ अर्ब नाघ्यो, जीवन भन्दा निर्जीवनको वृद्धिदर उच्च
गत वर्षको यसै अवधिको तुलनामा जीवन बिमा कम्पनीहरुको व्यवसाय ८.६१ प्रतिशत तथा निर्जीवन बिमा कम्पनीहरुको व्यवसाय १२.६४ प्रतिशतले बढेको हो ।
प्रथम त्रैमासमा निर्जीवन बिमा कम्पनीहरु : कुनको अवस्था कस्तो देखियो ?
अहिले बिमा कम्पनीहरुलाई पुँजी वृद्धिको दबाब छ ।
नेको इन्सुरेन्सको नाफा घट्यो, कस्ता छन् प्रमुख वित्तीय सूचकहरु ?
कम्पनीको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा झण्डै २० प्रतिशत कम हो ।
नेको इन्स्योरेन्सको नाफा सामान्य घट्यो
नेको इन्स्योरेन्स लिमिटेड (@NIL@) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।
निर्जीवन बिमा कम्पनीहरुले संकलन गरे ११ अर्ब ३८ करोड बिमा शुल्क, कुनको कति ?
निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ११ अर्ब रुपैयाँभन्दा बढी बिमा शुल्क संकलन गरेका छन् ।
बाढी पहिरोको क्षतिमा दाबी : कुन बिमा कम्पनीले कति गरे भुक्तानी ?
हालसम्म माग दाबी पर्नेमा सबैभन्दा धेरै दाबी भुक्तानी गर्नेमा शिखर इन्सुरेन्स रहेको छ ।