Hot Scripts
बाढीपहिरोबाट बिमा कम्पनीहरुमा ७ अर्बभन्दा बढीको माग दाबी, कुन कम्पनीमा कति पर्यो दाबी ?
बागमती प्रदेशमा सबैभन्दा बढी बिमा दाबी परेको छ । प्रारम्भिक तथ्यांक अनुसार बागमती प्रदेशमा ६ अर्ब ९३ करोड ८१ लाख रुपैयाँ बराबर दाबी पर्ने देखिएको छ ।
नेको इन्सुरेन्सको स्वतन्त्र सञ्चालक भट्टराईको पदबहाली
काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडको स्वतन्त्र सञ्चालक मणिदेव भट्टराईले पदबहाली गरेका छन् । भट्टराईले असोज १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकमा अध्यक्ष रमेश
पुँजी पुर्याउने कसरतमा बिमा कम्पनीहरु : अब अधिकांशको ध्यान हकप्रद र बोनसतर्फ, कुनको कति अपुग छ ?
अहिले पुँजी वृद्धिका लागि अधिकांश कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् भने केहीले अनुमति पाइसकेका छन् ।
ट्रेन्ड, मुमेन्टम र भोलाटालिटीको आधारमा कुन-कुन स्टकले देखाए बुलिस साइन ?
मुमेन्टमको आधारमा एउटा कम्पनीले मात्र बियसरिस साइन देखाएको छ ।
नेप्से १९ प्रतिशतले घट्यो, सेयर बजारले कस्तो ट्रेन्डको संकेत गर्दैछ ?
छोटो समय अवधिमा मार्केटमा आएको गिरावटले लगानीकर्तामा एक किसिमको डर पैदा भएको छ ।
नेको इन्स्योरेन्ससँग १३ करोड क्षतिपूर्ति भराउने मुद्दालाई वाणिज्य इजलासमा पठाउने आदेश
काठमाडौं । पाटन उच्च अदालतले कमला पुल निमार्णमा नेको इन्स्योरेन्सको बीमा विवाद वाणिज्य इजलाससमक्ष पेश गर्न आदेश
निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ७ प्रतिशतले बढ्यो, कुनको कति ? (तथ्यांक सहित)
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत साउनको तुलनामा ७ प्रतिशतले बीमाशुल्क बढाएको छ। चालु आर्थिक बर्षको पहिलो
निर्जीवन बीमा कम्पनीको दाबी भुक्तानीमा २६.६० प्रतिशत गिरावट, व्यापार बढ्दा किन घट्यो भुक्तानी?
काठमाडौं। निर्जीवन बीमा कम्पनीको दाबी भुक्तानीमा व्यापक गिरावट आएको छ। आर्थिक
निर्जीवन बिमा कम्पनीहरुको नाफामा ५० प्रतिशत वृद्धि, सबैको इपीएस १५ रुपैयाँभन्दा माथि, अरु सूचक कस्ता ?
समग्रमा बिमा कम्पनीहरुको रिटेन्ड अर्निङ ७ अर्ब ८६ करोड ९६ लाख रुपैयाँ रहेको छ ।
एक वर्षमा नेको इन्सुरेन्सले कमायो रू.६८ करोड ५७ लाख नाफा ,प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ७ पैसा
काठमाडौं । नेको इन्सुरेन्स कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा अर्थात
नेको इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ
३० साउन, काठमाडौं । नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको अपरिस्कृत चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा २.७ प्रतिशत घटेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कुल …
नेको इन्स्योरेन्सकाे नाफा सामान्य घट्यो, प्रतिशेयर आम्दानीमा पनि गिरावट
नेको इन्स्योरेन्स लिमिटेड (@NIL@) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।