Hot Scripts
कस्तो छ शिखर इन्स्योरेन्सको लाभांश इतिहास ?
काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश इतिहास शेयरधनीहरुको लागि सन्तोषजनक रहेको छ । कम्पनीले विभिन्न
बिमा के हो ? जीवन र निर्जीवन बिमाबीचको भिन्नता र महत्व बुझौँ
बिमाले व्यक्तिगत तथा सम्पत्ति सुरक्षा सुनिश्चित गर्दै आर्थिक स्थिरता प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।
बाढीपहिरो बिमाको झन्डै १३ अर्ब दाबीमा डेढ अर्ब भुक्तानी, कुन कम्पनीको कति ?
हालसम्म बिमा कम्पनीहरुले १ हजार ७ सय २० दाबीको १ अर्ब ५२ करोड १८ लाख ९ हजार बराबरको मात्र दाबी भुक्तानी गरेका छन् । यो परेका दाबी रकमको ११.८० प्रतिशत मात्र हो ।
बिमा व्यवसायमा ८ प्रतिशतको वृद्धि : समग्र कारोबार ८३ अर्ब नाघ्यो, जीवनभन्दा निर्जीवनको व्यापार वृद्धिदर तीब्र
छिल्लो एक वर्षमा बिमा कम्पनीहरुको व्यवसायको आकार ६ अर्ब १५ करोड ४९ लाख रुपैयाँले बढेको हो ।
बिमा कम्पनीहरुका लागि घर-जग्गा खरिदबिक्रीसम्बन्धी मापदण्डको मस्यौदा तयार, के-के गरिए व्यवस्था ?
प्राधिकरणले बिमा कम्पनीहरुको स्थिर सम्पत्ति खरिद, निर्माण तथा बिक्री प्रक्रिया व्यवस्थित तथा पारदर्शी बनाउन स्थिर सम्पत्ति खरिदबिक्रीसम्बन्धी मापदण्ड तयार गरेको हो ।
निर्जीवन बिमा कम्पनीहरुको ५ महिनाको व्यापार साढे १७ अर्ब, मोटर बिमाबाट मात्रै ५ अर्ब ६१ करोड आम्दानी, कसको कति ?
चालु आर्थिक वर्षको पहिलो ५ महिना अर्थात साउनदेखि मंसिरसम्म ४ वटा लघुबिमा कम्पनीसहित निर्जीवन बिमा कम्पनीहरुले साढे १७ अर्ब बढी बिमा शुल्क संकलन गरेका छन् ।
बाढीपहिरोको क्षतिमा १२.३६ अर्बको बीमा दाबी, इन्स्योरेन्सले भुक्तानी दिए ९.६७ प्रतिशत मात्रै
काठमाडौं। असोज दोस्रो साता बाढीपहिरोले पुगेको क्षतिका कारण १२ अर्ब ३६ करोड
लाभांश दिने कम्पनीको संख्या २ गुणाले बढे पनि औसत प्रतिफल दर ह्वात्तै घट्यो, डिभिडेन्ड यसरी घट्नुको खास कारण के छ ?
नेप्सेमा सूचीकृत कम्पनीहरुले आर्थिक वर्ष २०७९-८० को नाफाबाट वितरण गरेको लाभांश दर औसतमा २६.७९ प्रतिशत रहेको छ ।
बिमा व्यवसायको आकार ६८ अर्ब नाघ्यो, जीवन भन्दा निर्जीवनको वृद्धिदर उच्च
गत वर्षको यसै अवधिको तुलनामा जीवन बिमा कम्पनीहरुको व्यवसाय ८.६१ प्रतिशत तथा निर्जीवन बिमा कम्पनीहरुको व्यवसाय १२.६४ प्रतिशतले बढेको हो ।
बाढीपहिरोबाट पुगेको क्षतिको विवरण धमाधम आउँदै, बिमा कम्पनीहरुले पनि गर्दैछन् भुक्तानी, अहिलेसम्म कुनले कति तिरे ?
असोज दोस्रो साता आएको बाढीपहिरोबाट अहिलेसम्म कुल ११ अर्ब २६ करोड ४ लाख ६२ हजार रुपैयाँ बराबरको बिमा दाबी परेको छ ।
निर्जीवन बिमाको ४ महिनाको व्यापार १४ अर्ब ३५ करोड, मोटर बिमा बाटै उठाए ४ अर्ब ५९ करोड
यस अवधिमा १४ निर्जीवन बिमा र ४ लघु बिमा कम्पनीहरुले ९ लाख ९८ हजार ५९६ वटा बिमा लेख जारी गरेर १४ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् ।
बाढीपीडितले बिमा रकम पाउन ढिलाइ
अविरल वर्षाका कारण आएको बाढीले पु¥याएको क्षतिसम्बन्धी बिमा गरेका विमितहरूले भुक्तानी पाएका छैनन्। जोखिम न्यूनीकरण गर्न बिमितहरूले विभिन्न कम्पनीमा बिमा गरेकोमा बाढीले पु¥याएको क्षतिसम्बन्धी बिमाको रकम नपाएका हुन्।