Hot Scripts
बिमा के हो ? जीवन र निर्जीवन बिमाबीचको भिन्नता र महत्व बुझौँ
बिमाले व्यक्तिगत तथा सम्पत्ति सुरक्षा सुनिश्चित गर्दै आर्थिक स्थिरता प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।
फाइनान्सले उचाल्यो नेप्से, ६.१६ अंकले बढेको सेयर बजारमा ५ अर्ब ३८ करोड रुपैयाँको कारोबार
काठमाडौं। दिनभरको उतारचढावपछि सेयर बजार परिसूचक मंगलबार अन्तिममा ६१६ अंकले
सेयर बजारमा ४.६३ अंकको वृद्धि, ४ अर्ब ६० करोडको कारोबार, विकास बैंक लगानीकर्ताको रोजाइमा
काठमाडौं। साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले उकालो लागेको छ।
५ महिनामा झन्डै ४५ हजार बीमा पोलिसी सरेन्डर, ६ अर्ब १० करोड बाहिरियो
अर्थतन्त्र चलायमान नभएर व्यक्तिको आम्दानीमा विस्तारै गिरावट आउन थालेपछि त्यसको असर जीवन बीमा पोलिसीमा परेको छ । आम्दानी गिरावटसँगै जीवन बीमा पोलिसी सरेन्डर गर्नेको संख्या हरेक महिना बढ्दै गएको छ ।
बिमा दाबी तथा भुक्तानीको जानकारी एसएमएस मार्फत गराउन प्राधिकरणको निर्देशन
लाइफ इन्सुरेन्स कम्पनीले दाबी भुक्तानी बापत् बीमितलाई भुक्तानी गर्नुपर्ने रकम दाखिला नगरेसम्म अन्य बिमालेखको रकम समायोजन गर्न नपाइने निर्देशनमा उल्लेख छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स एनसीएचएलमा आबद्ध, हरेक कारोबार अब डिजिटल माध्यमबाट
काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ हाउस लिमिटेड
प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको ३ लाख २१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (पुस ३ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।
प्रभु महालक्ष्मी लाइफको ३ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको ३ लाख २१ हजार ६५० कित्ता शेयर बिक्रीमा राखेको
प्रभु महालक्ष्मी लाइफको बोनस शेयर डिम्याट खातामा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाइएको छ।
Bonus Shares of PMLI And BGWT Now Listed in NEPSE
42,96,000 unit bonus shares of Prabhu Mahalaxmi Life Insurance Company Limited (PMLI) have been listed in NEPSE. The company convened its 7th AGM on 23rd Ashwin, 2081, and endorsed a 10.526% dividend...
प्रभु महालक्ष्मी लाइफ र भगवती हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति?
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको
८ औं वार्षिकोत्सवको अवसर पारेर प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले फेवा तालमा ग-यो लाइफ ज्याकेट सहयोग
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड(@PMLI@)ले आफ्नो स्थापनाको आठौं वार्षिकोत्सवको अवसर पारेर फेवा तालमा लाइफ ज्याकेट सहयोग गरेको छ । शुक्रबार फेवा ताल परिसरमा एक कार्यक्रम गरी इन्स्योरेन्स कम्पनीले ८५० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको हो ।