पियोर इनर्जीको आईपीओ बाँडफाँट, १ लाख १९ हजारले पाए
११ वैशाख, काठमाडौं । पियोर इनर्जीको आईपीओ बाँडफाँट भएको छ । वैशाख २ गतेसम्म सर्वसाधारणलाई निष्कासन गरिएको आईपीओ बिहीबार बाँडफाँट भएको छ । बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले एक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो । आईपीओमा …














