आईपीओ रोकिएको विषयमा विवाद होइन, समाधान खोज्नुपर्छ : लेखा समिति सभापति
६ फागुन, काठमाडौं । संसदको सार्वजनिक लेखा समिति सभापति ऋषीकेश पोखरेलले निजी क्षेत्रलाई प्रवर्द्धन गर्न लेखा समितिले सहयोग गर्ने बताएका छन् । लेखा समितिका कारण जलविद्युत् आईपीओ रोकिएको विषयमा वादविवाद भन्दा समाधान गर्नतिर लाग्नुपर्ने उनको भनाइ छ । …















