धितोपत्र बोर्डभित्र गुटबन्दी छ, लेखाको पत्रले आईपीओ रोकियो : अध्यक्ष बराल
२४ साउन, काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष जिम्मेवारी पाएका महेश बरालले बोर्डमा गुटबन्दीका समस्या रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै उनले सेयर बजारको नियमन र सुपरीवेक्षणको लागि बोर्डको क्षमता कमजोर तथा …