सालपा विकास बैंकको आईपीओ शुक्रवार बाँडफाँट हुँदै, १ लाख ४३ हजार ९१७ जनाले मात्रै पाउने
सालपा विकास बैंकको प्राथमिक शेयर (आईपीओ) आगामी पौष २५ गते शुक्रवार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आईपीओ बाँडफाँटका लागि आवश्यक 'प्रि-अलॉटमेन्ट' को काम सम्पन्न भइसकेको छ।














