बन्दीपुर केवलकारको आईपीओ आएकै बेला अर्थमन्त्री पाैडेलले भने 'बन्दीपुरलाई आकर्षक गन्तव्य बनाऔँ'
बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले सर्वसाधारणलाई जारी गरेकाे आईपीओकाे म्याद सकिएकै भाेलि पल्ट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बन्दीपुरलाई आकर्षक गन्तव्य बनाउने काम बन्दीपुरवासीको भएको बताएका छन् ।















