वैदेशिक रोजगारमा रहेकालाई सागर डिस्टिलरीको आईपीओ खुल्यो
२८ साउन, काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई मदिरा उत्पादन कम्पनी सागर डिस्टिलरीको आईपीओ खुलेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गरेको हो । जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत …













