माबिलुङ इनर्जीको पहिलो चरणको आईपीओ खुल्यो
२२ असार, काठमाडौं । माबिलुङ इनर्जीको पहिलो चरणको आईपीओ आज आइतबारदेखि खुलेको छ । वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयबासीका लागि पहिलो चरणमा आईपीओ खुलेको छ । कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य १ सयका दरले …














