Hot Scripts
Agricultural Development Bank Limited (ADBL)
निक्षेपकर्ताले कुन बैंकलाई गर्छन सबैभन्दा धेरै विश्वास? नेपाल बैंकको ८२ प्रतिशत निक्षेप सर्वसाधारणको
वाणिज्य बैंकहरुको कुल निक्षेपको ५० प्रतिशतदेखि ८२ प्रतिशतसम्म निक्षेप सर्वसाधारणको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार नेपाल बैंकमा सबैभन्दा धेरै ८२ प्रतिशत निक्षेप सर्वसाधारणको छ भने नेपाल एसविआई बैंकको सबैभन्दा कम ५०.०३ प्रतिशत छ।
कृषि विकास बैंकले शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध
कृषि विकास बैंकले शेयरधनीलाई पुरानो नगद लाभांश लिन अनुरोध
कृषि विकास बैंकले सेयरधनीलाई लाभांश लिन बोलायो
खाता अपडेट गरेपछि मात्र नगद लाभांश पाइने बैंकले जनाएको छ ।
कृषि विकास बैंक र नेपाल टेलिकमबीच सम्झौता
काठमाडौं। कृषि विकास बैंक लिमिटेड र नेपाल टेलिकमबीच सम्झौता भएको छ। सम्झौता
दुई सातामै बैंकिङ सूचक १७ प्रतिशत बढ्यो, कारोबार ९ महिनाकै उच्च
९ जेठ, काठमाडौं । पछिल्ला दुई सातामै बैंकिङ समूहको सूचकले १७.५ प्रतिशतको छलाङ मारेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार कारोबार बन्द हुँदा यो सूचक ११९२ अंकमा पुगेको छ । वैशाख २६ गते सूचक …
बैंकहरुको खराब कर्जा बढ्यो, २ खर्ब बढी लगानी जोखिममा !
काठमाडौँ । चैतमा बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेको छ । चैत मसन्तसम्ममा
फेरि घट्यो निक्षेपको ब्याज
जेठमा पनि निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरूले सोमबार प्रकाशन गरेको नयाँ ब्याजदर तालिकाअनुसार जेठका लागि बैंकको एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.१८६ प्रतिशतले घटेको हो । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १० वटाले जेठमा एक वर्ष व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् । दुई वटाले सीमान्त दरमा बढाएका छन् भने ८ वटाले स्थिर राखेका छन् ।
कुनको बैंकको ब्याजदर कतिमा झर्यो ?
वाणिज्य बैंकहरुको अैसतमा जेठ महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर सामान्य घटेको छ ।
हेर्दा हेर्दै बैंकिङ इन्डेक्स ५ वर्ष यताकै न्यून विन्दुमा झर्यो, बजार पुँजीकरणमा ठूलो हिस्सा हुँदा नेप्से सूचक पनि प्रभावित
सन् २०२१ जुलाइको अन्तिम सातामा करिब २२०० सयको अल टाइम हाईबाट लगातार जस्तै घटेको यो इन्डेक्स यस अवधिसम्म आइपुग्दा ५४ प्रतिशतले घटिसकेको छ ।
उद्यमी माग्दै छन् उद्योग विकास बैंक
सरकारले कृषि क्षेत्रको विकासका लागि डेडिकेटेड रूपमा कृषि विकास बैंक स्थापना गरेर यस क्षेत्रमा काम गरे जसरी उद्योग क्षेत्रको विकासका लागि पनि सोही किसिमको उद्योग विकास बैंक स्थापना गरेर अघि बढ्नुपर्नेमा उद्यमीले जोड दिएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) ले तीन वर्षदेखि ‘मेक इन नेपाल : स्वदेशी’ अभियान सञ्चालन गर्दै आएको छ ।
सबैभन्दा धेरै नाफा बढ्नेमा कृषि विकास बैंक, कारण के ?
वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा बढ्नेमा कृषि विकास बैंक रहेको छ ।
वाणिज्य बैकहरुको वितरणयोग्य मुनाफामा भारी गिरावट, लाभांश दिने क्षमतामा कमजोर बन्दै
काठमाडौं । आर्थिक र राजनितिको स्थिरताको कारण बैंकहरुको वित्तिय विवरण खस्कन पुगेको छ। त्यस्को प्रत्यक्ष प्रभाव वाणिज्य
