Hot Scripts
हेर्दा हेर्दै बैंकिङ इन्डेक्स ५ वर्ष यताकै न्यून विन्दुमा झर्यो, बजार पुँजीकरणमा ठूलो हिस्सा हुँदा नेप्से सूचक पनि प्रभावित
सन् २०२१ जुलाइको अन्तिम सातामा करिब २२०० सयको अल टाइम हाईबाट लगातार जस्तै घटेको यो इन्डेक्स यस अवधिसम्म आइपुग्दा ५४ प्रतिशतले घटिसकेको छ ।
सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसनलाई सहयोग
सिटिजन्स बैंकले बाँके जिल्लाको फातिमा फाउन्डेसन नेपाललाई सहयोग गरको छ।
सिटिजन्स बैंकद्वारा फातिमा फाउन्डेसन नेपाललाई सिलाई मेसिन प्रदान
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड(@CZBIL@)ले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत फातिमा फाउन्डेसन नेपाललाई सहयोग प्रदान गरको छ ।
Citizens Bank International Empowers Women with Sewing Machines in CSR Initiative
Citizens Bank International Limited (CZBIL), which has been serving the Nepalese public for seventeen years, supported Fatima Foundation Nepal through its corporate social responsibility initiative....
सिटिजन्स बैंकका ग्राहकलाई छुट
सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा सुविधा दिने क्रममा विभिन्न संघ संस्थासँग समन्वय गरी छुट दिने सम्बन्धमा सम्झौता गरेको छ ।
सिटिजन्स बैंकको सहयोग प्रशान्ति वृद्धाश्रमलाई
सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको प्रशान्ति वृद्धाश्रम केन्द्रलाई सहयोग गरेको छ ।
सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई पोसाक
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शारदा माध्यमिक विद्यालय, धनगढी कैलालीका विद्यार्थीलाई विद्यालय पोसाक उपलब्ध गराएको छ।
Citizens Bank Provides School Uniforms To The Students of Shree Sharada Secondary School in Dhangadhi
Citizens Bank International Limited (CZBIL) has contributed school uniforms to students of Shree Sharada Secondary School in Dhangadhi, Kailali as part of its Corporate Social Responsibility efforts....
सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड(@CZBIL@)ले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । सिटिजन्स बैंकमा आयोजित एक कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारबीच भर्चुअल क्रेडिट कार्ड संचालन सम्बन्धी सम्झौता भएको छ।
वाणिज्य बैकहरुको वितरणयोग्य मुनाफामा भारी गिरावट, लाभांश दिने क्षमतामा कमजोर बन्दै
काठमाडौं । आर्थिक र राजनितिको स्थिरताको कारण बैंकहरुको वित्तिय विवरण खस्कन पुगेको छ। त्यस्को प्रत्यक्ष प्रभाव वाणिज्य
सिटिजन्स बैंकको नाफामा झिनो गिरावट, वितरणयोग्य नाफा १ करोड ८९ लाख
सञ्चालन नाफा ५.२३ प्रतिशतले बढेको छ ।
सिटिजन्स बैंकमा छुट्टाछुट्टै योजना
सिटिजन्स बैंकले १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरू सार्वजनिक गरेको छ।