Hot Scripts
Everest Bank Limited (EBL)
ब्लुबुक किर्ते गरेर एभरेष्ट बैंकको गाडी बेच्ने ४ जना पक्राउ, ५० हजारको लोभले ब्लुबुकमा फोटो टाँसेको खुलासा !
काठमाडौँ । सवारीधनी दर्ता किताब (ब्लुबुक) किर्ते गरेर गाडी किनबेच गरेको आरोपमा प्रहरीले काठमाडौँको चाबहिलबाट चार जनालाई पक्राउ गरेको छ[...]
निक्षेपकर्ताले कुन बैंकलाई गर्छन सबैभन्दा धेरै विश्वास? नेपाल बैंकको ८२ प्रतिशत निक्षेप सर्वसाधारणको
वाणिज्य बैंकहरुको कुल निक्षेपको ५० प्रतिशतदेखि ८२ प्रतिशतसम्म निक्षेप सर्वसाधारणको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार नेपाल बैंकमा सबैभन्दा धेरै ८२ प्रतिशत निक्षेप सर्वसाधारणको छ भने नेपाल एसविआई बैंकको सबैभन्दा कम ५०.०३ प्रतिशत छ।
कुनै समय चुक्ता पुँजी बराबर नै खुद ब्याज आम्दानी गर्ने ब्लूचीप स्टकको अहिले के छ अवस्था ?
चार्टर्डको ७२ प्रतिशतबाट घटेर ४१ प्रतिशतमा झरेको छ ।
ग्राहम नम्बर अनुसार कुन बैंकको सेयर कति सस्तो ? तथ्यांकमा हेरौं
सरल भाषामा बुझ्दा कुनै कम्पनीको सेयरलाई कति रकमसम्ममा खरिद गर्दा उपयुक्त हुन्छ भन्ने कुरा ग्राहम नम्बरले बताउँछ ।
दुई सातामै बैंकिङ सूचक १७ प्रतिशत बढ्यो, कारोबार ९ महिनाकै उच्च
९ जेठ, काठमाडौं । पछिल्ला दुई सातामै बैंकिङ समूहको सूचकले १७.५ प्रतिशतको छलाङ मारेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बुधबार कारोबार बन्द हुँदा यो सूचक ११९२ अंकमा पुगेको छ । वैशाख २६ गते सूचक …
बैंकहरुको खराब कर्जा बढ्यो, २ खर्ब बढी लगानी जोखिममा !
काठमाडौँ । चैतमा बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढेको छ । चैत मसन्तसम्ममा
फेरि घट्यो निक्षेपको ब्याज
जेठमा पनि निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरूले सोमबार प्रकाशन गरेको नयाँ ब्याजदर तालिकाअनुसार जेठका लागि बैंकको एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.१८६ प्रतिशतले घटेको हो । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १० वटाले जेठमा एक वर्ष व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन् । दुई वटाले सीमान्त दरमा बढाएका छन् भने ८ वटाले स्थिर राखेका छन् ।
हेर्दा हेर्दै बैंकिङ इन्डेक्स ५ वर्ष यताकै न्यून विन्दुमा झर्यो, बजार पुँजीकरणमा ठूलो हिस्सा हुँदा नेप्से सूचक पनि प्रभावित
सन् २०२१ जुलाइको अन्तिम सातामा करिब २२०० सयको अल टाइम हाईबाट लगातार जस्तै घटेको यो इन्डेक्स यस अवधिसम्म आइपुग्दा ५४ प्रतिशतले घटिसकेको छ ।
एभरेष्ट बैंकको चौथो एक्स्टेन्सन काउन्टर
एभरेष्ट बैंकले मायादेवी गाउँपालिका १ पकडी कपिलवस्तु तौलिहवामा शाखा कार्यालय मातहत रहने गरी आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ।
बैंकहरुमध्ये स्टान्डर्ड चार्टर्डको आरओई सबैभन्दा धेरै, राष्ट्रियस्तरका विकास बैंकहरु कसको कति ?
१३ वटा बैंकको आरओई ५ प्रतिशत भन्दा धेरै छ ।
वाणिज्य बैकहरुको वितरणयोग्य मुनाफामा भारी गिरावट, लाभांश दिने क्षमतामा कमजोर बन्दै
काठमाडौं । आर्थिक र राजनितिको स्थिरताको कारण बैंकहरुको वित्तिय विवरण खस्कन पुगेको छ। त्यस्को प्रत्यक्ष प्रभाव वाणिज्य
एभरेष्ट बैंकको नाफामा सामान्य सुधार
एभरेष्ट बैंकको खुद ब्याज आम्दानी ०.८२% ले बढेर घटेर ५ अर्ब ६३ करोड ३० लाख रुपैयाँ कायम भएको छ ।
