Hot Scripts
Nabil Bank Limited (NABIL)
‘पर्ख र हेर’ को अवस्थामा नबिल बैंक, हेरौँ कम्पनी विश्लेषण
यस साता बैंकिङ्ग उपसमूहको परिसूचक ०.३१ प्रतिशत बढेको छ। गत साता १३४६.५४ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता ४.२० अंक बढेर १३५०.७४ विन्दुमा पुगेको छ। सोही उपसमूहको एक बैंक हो, नबिल बैंक लिमिटेड (@NABIL@) ।
केन्द्रीय बैंकले सहजीकरण गर्दा पनि बैंकहरुको पुँजी कोषमा दबाब कायमै, अहिले कुन बैंकको कति छ ?
पछिल्लो केही समयदेखि बैंकहरुले पुँजी कोषमा दबाब झेल्दै आएका छन् ।
पाँच वर्षमा यसरी बढ्यो खराब कर्जा, समग्र बैंक–वित्तीय क्षेत्रमै दबाब
पछिल्ला वर्षहरुमा अर्थतन्त्रमा आएको मन्दीले चौतर्फी असर गरेको छ ।
१० बैंकको आरओई डबल डिजिटमा हुँदा एउटाको मात्र ऋणात्मक, ९ वटाको पीई २० भन्दा कम, विकास बैंक र फाइनान्समा कुनको कति ?
सूचीकृत १९ वाणिज्य बैंकहरुको औसत पीई रेसियो ३३.२२ रहेको छ ।
साढे ५ खर्ब निक्षेप बढ्दा कर्जा ३ खर्ब : बैंकको सीडी रेसियो ६१ प्रतिशतसम्म झर्यो
१ वर्षको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन ५ खर्ब ५८ अर्ब रुपैयाँले बढेको छ ।
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण
नबिल बैंक(@NABIL@)ले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ । भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा बैंकले निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोबास गरिरहेका परिवारलाई कम्बल वितरण गरिएको हो ।
बैंकहरुले इम्पेयरमेन्ट चार्जमा छुट्याए २६ अर्ब ३३ करोड, औसत एनपीएल साढे ४ प्रतिशत, तथ्यांकमा यस्तो छ अवस्था
२० वटा वाणिज्य बैंकले दोस्रो त्रैमास अर्थात, पुससम्म २६ अर्ब ३३ करोड रुपैयाँभन्दा धेरै रकम इम्पेयरमेन्ट चार्जका लागि छुट्याएका छन् ।
वाणिज्य बैंकहरुमा सबैभन्दा अब्बल कुन देखियो ? प्रमुख सूचकहरुमा बढी तगडा बैंकहरु यी हुन्, तथ्यांकसहित
पुस मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
वाणिज्य बैंकको नाफा घट्यो, कुनको अवस्था कस्तो ?
पुस मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।
नबिल बैंकको नाफा सामान्य बढ्यो
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नबिल बैंकको खुद नाफा सामान्य बढेको छ ।
वाणिज्य बैंकले ६ महिनामा कमाए २७.४३ अर्ब नाफा, ४.६२% घट्यो, खराब ऋण बढ्यो
काठमाडौं। कमजोर व्यवसाय, बढ्दो खराब ऋणका कारण बाणिज्य बैंकहरुको नाफा खुम्चिएको
सहुलियत कर्जा ब्याज अनुदानमा २५ अर्ब ५५ करोड खर्च, बिना धितो गयो साढे २ अर्ब कर्जा, यस्तो छ समग्र अवस्था
राष्ट्र बैंकले ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रमअन्तर्गत विभिन्न १० प्रकारका कर्जामा ब्याज अनुदान दिने व्यवस्था गरेको छ ।
