Menu

Nepal Bank Limited (NBL)

Commercial Bank Listed
Listed Shares: 146940230 Face Value: NRs. 100

बैंक–वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति ७५ प्रतिशत बढ्यो, धितो लिलामी नहुँदा चर्कियो समस्या, कुन बैंकको कति ?

पछिल्लो १ वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पत्ति ७५ प्रतिशतले बढेको हो ।

वाणिज्य बैंकहरुको नाफामा झिनो सुधार, ८ महिनामा कमाए ४३ अर्ब ४९ करोड

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक देखिएको छ ।

नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कहिलेसम्म पाईन्छ आवेदन भर्न ?

बैंकले छैंठौं तहदेखि चौथो तहसम्मका पदका लागि दरखास्त माग गरेको हो ।

सुन–चाँदी धितो कर्जातर्फ बैंकहरुको एक्सपोजर बढ्दै, कुन बैंकले अहिलेसम्म कति दिए यस्तो लोन ?

सुन–चाँदी धितो राखेर कर्जा प्रवाह गर्नेमा सरकारी स्वामित्वका बैंकहरु अग्रपंक्तिमा देखिएका छन् । 

कर्जा माग हुन थालेपछि बैंकहरुले विस्तारै घटाउन थाले अल्पकालीन लगानी, यस्तो छ तथ्यांक

चैत लागेपछि नै २ पटक निक्षेप संकलन उपकरणमा मागभन्दा कम आवेदन परेको छ ।

नेपाल बैंकको वार्षिक साधारण सभा आज बस्दै

नेपाल बैंक लिमिटेडको वार्षिक साधारण सभा आज चैत ६ गते बुधबार बस्दैछ । 

नेपाल बैंक र वात्सल्य नेचुरल आइभीएफबीच सम्झौता

नेपाल बैंक लिमिटेडका ग्राहकहरुलाई १० हजार रुपैयाँ छुट हुने भएको छ । 

सेयर बजारमा ठूला लगानीकर्ताको प्रवेश : ४६ प्रतिशतले बढ्यो १ करोड रुपैयाँभन्दा माथिको कर्जा, यस्तो छ समग्र तथ्यांक

राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्ने हो भने व्यक्तिका साथै संस्थागत लगानीकर्ताहरुले ठूलो मात्रामा सेयर धितो कर्जा लिएको बुझ्न सकिन्छ ।

१० वाणिज्य बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँभन्दा माथि, विकास बैंक र फाइनान्स कम्पनीहरुको भने यस्तो देखियो अवस्था

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २० वटा बैंकले चालु आवको माघसम्म ३६ अर्ब ६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

वाणिज्य बैंकहरुको सेयर धितो कर्जा ७ महिनामै करिब २३ अर्ब रुपैयाँले बढ्यो, कुनले कति प्रवाह गरे ?

चालु आर्थिक वर्षको पहिलो ७ महिना अर्थात माघ मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरुले समग्रमा १ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् ।

जेठो बैंककी सबल डीसीईओ

बैंकिङ क्षेत्रमा महिलाको वर्चस्व बढ्न थालेको छ। समग्र बैंकिङ क्षेत्रमा कुल जनशक्तिमध्ये कर

नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् । फागुन ९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले पंज्ञानीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।