Hot Scripts
Sanima Bank Limited (SANIMA)
पैसा थुप्रिएपछि निक्षेप पन्छाउँदै बैंक, मारमा बचतकर्ता
As the excess liquidity in the financial system continues to decline, banks and financial institutions have adopted a policy of refusing deposits. Although they do not say they will not accept deposits directly, banks and financial institutions have stopped charging very low interest rates and even started bidding for institutional deposits.
सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा आचार्य
सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार आचार्य नियुक्त भएका छन् । सोमबार बसेको बैंकको सञ्चालक समिति बैठकले आचार्यलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकले आचार्यलाई २०८२ माघ १२ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको जनाएको छ ।
‘थ्री इडियट्स’ फिल्म सम्झाउने सानिमा बैंकका नयाँ सीइओको कथा- इन्जिनियरिङको पढाइ, त्यसपछि एमबिए गरेर बैंकको जागिर !
काठमाडौँ । चर्चित हिन्दी फिल्म ’थ्री इडियट्स’मा पिया पात्रसँग विवाह गर्न लागेका ‘सुहाग’ पात्रका बारेमा ‘र्याञ्चो’ पात्र अर्थात अमिर खानले[...]
सानिमा बैंकका ग्राहकहरूलाई ‘दराज ११:११’ योजनामा छुट
काठमाडौँ। सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग ‘दराज ११:११’ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान[...]
सानिमा बैंकको सीइओमा पवनकुमार आचार्य नियुक्त, माघ १२ गतेदेखि सम्हाल्नेछन् नेतृत्व
काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा पवनकुमार आचार्य नियुक्त
सानिमा बैंकका ग्राहकले दराज ११.११ योजनामा सामान खरिद गर्दा पाउनेछन् छुट
सानिमा बैंकले ग्राहकहरुका लागि दराज सँग दराज ११११ योजनामा विशेष छुट दिने सहकार्य
सानिमा बैंकको खुद नाफा ४५ करोड, ब्याज आम्दानी डेढ करोडबढी, कस्तो समग्र वित्तीय अवस्था ?
काठमाडौं । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
शेयरधनीलाई ७.३७ प्रतिशत लाभांश दिएकाे सानिमा बैंकका सीईओ पाण्डेले बुझे सवा करोड पारिश्रमिक
शेयरधनीलाई ७.३७ प्रतिशत लाभांश दिएकाे सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले गत आवमा १ करोड १९ लाख ३६ हजार रुपैयाँ पारिश्रमिक बुझेका छन् । पाण्डेले अल्पकालीन कर्मचारी लाभस्वरुप ९६ लाख रुपैयाँ, चाडपर्व भत्ता र वार्षिक विदा बापत् भुक्तानी स्वरुप १२ लाख ८० हजार, रोजगारी पछिको लाभ १० लाख ५६ हजार गरी कुल १ करोड १९ लाख ३६ हजार रुपैयाँ बुझेका हुन।
