Menu

Join the Ride: Shangrila Development Bank's World Environment Day Bicycle Rally

Shangrila Development Bank Limited (SADBL), in collaboration with Development Bankers Association Nepal, BYD, and other organizations, is organizing a bicycle rally on World Environment Day, scheduled...

मुक्तिनाथ विकास बैंकको वृक्षरोपण

मुक्तिनाथ विकास बैंकले इलाम र महोत्तरीमा वृक्षरोपण कार्यक्रम गरेको छ।

तेस्रो सांग्रिला साइकल -यालीको लागि रजिष्ट्रेशन खुल्ला

विश्व वातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लि.(@SADBL@)ले “इन्धन बचाऔं, वातावरण जोगाऔं,”भन्ने नाराका साथ साइकल ¥याली आयोजना गर्न लागेको छ । बैंकले डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बि वाइ डी तथा अन्य संध संस्थाहरुसँगको सहकार्यमा जेठ १९ गते, शनिबार उक्त -याली गर्न लागेको हाे ।

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरण

महालक्ष्मी विकास बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर नक्सालको नन्दी माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा दशका छात्र सन्तोषकुमार मण्डललाई अध्ययनका लागि स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ।

महालक्ष्मी विकास बैंकले प्रदान गर्यो ५० हजार बराबरको जेहेन्दार छात्रवृत्ति

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ५० हजार बराबरको जेहनदार छात्रवृत्ति प्रदान

7,642 Promoter Shares of Shangrila Development Bank in Auction from Today

The existing promoter of Shangrila Development Bank Limited (SADBL) is auctioning 7,642 units of shares to the interested promoter shareholders from today. 7,642 units promoter shares of SADBL w...

Mahalaxmi Bikas Bank Celebrates 30 Years with Scholarship and Commitment to Quality Service

Mahalaxmi Bikas Bank Limited (MLBL), celebrating its 30th anniversary with the slogan "Strong Bank, Successful Cooperation," has been providing accessible and quality financial services to Nepalese pe...

ज्योति विकास बैंकद्वारा कर्णालीका दुर्गम तथा ग्रामीण क्षेत्रका ५ स्वास्थ्य चौकीलाई बेबी वार्मर प्रदान

काठमाडौँ । ज्योति विकास बैकले देशका दुर्गम तथा ग्रामीण क्षेत्रमा जीवनरक्षक चिकित्सा उपकरणको आवश्यकतालाई ध्यानमा

महालक्ष्मी विकास बैंक ३०औं वर्षमा प्रवेश, विभिन्न कार्यक्रम आयोजना गरी मनायो वार्षिकोत्सव

काठमाडौं। महालक्ष्मी विकास बैंक ३०औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको

Shangrila Development Bank and Apollo Hospital Sign Discount Agreement

Shangrila Development Bank Limited (SADBL) and Apollo Hospital signed an agreement on 2081/02/06, represented by their respective CEOs, Suyog Shrestha and Abhishek Dugar. The agreement provides up...

कामना सेवा विकास बैंक र एफवन सफ्ट इन्टरनेसनलबीच सम्झौता 

काठमाडौं। कामना सेवा विकास बैंक र एफवन सफ्ट इन्टरनेसनलले बैंकका ग्राहकहरुलाई

सांग्रिला डेभलपमेन्ट बैंक र अपाेलाे हस्पिटलबीच सम्झौता पत्रमा हस्ताक्षर

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड(@SADBL@) र अपोलो हस्पिटलबीच सम्झौता पत्रमा आइतबार हस्ताक्षर भएको छ ।