Hot Scripts
विगतमा समस्याग्रस्त घोषणा गरिएका बैंक–वित्तीय संस्थाहरुको अहिले कुनको अवस्था के छ ? कति गए खारेजीमा ?
राष्ट्र बैंकका अनुसार कर्णाली डेभलपमेन्ट बैंकसहित हालसम्म करिब डेढ दर्जन वित्तीय संस्थाहरु समस्याग्रस्त घोषणा भइसकेका छन् ।
‘कम्पनी डुब्दैनन्, खेलाडीले भाउ उचालिहाल्छन्’ भन्ने भ्रम तोडियो, जंक स्टकले कुनै पनि बेला यसरी पार्न सक्छ मारमा
अब भाउ उचाल्छु भनेर थुप्रै रकम ल्याए पनि उचाल्ने कसरी ?
ग्राहम नम्बरको आधारमा यी स्टकलाई १०० रुपैयाँभन्दा बढी तिर्नु हुँदैन तर बजारमा ३३ गुणा बढीमा हुन्छ किनबेच, कुन–कुन हुन् ती कम्पनी ?
कुनै कम्पनीको सेयरलाई कति रकमसम्ममा खरिद गर्दा उपयुक्त हुन्छ भन्ने कुरा ग्राहम नम्बरले बताउँछ ।
Corporate Development Bank and Ganapati Laghubitta Declare No Dividends for FY 2080/81
Corporate Development Bank Limited (CORBL) has announced that it will not distribute dividends for the Fiscal Year 2080/81. This decision was made during the 6th Board Meeting held on Poush 03, 2081....
कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीको हात खाली, यसपटक लाभांश वितरण नगर्ने
यस बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
जंक स्टक ‘हट केक’ बन्दै, यस्तै पुराना ‘हट केक’ अहिले टप लुजरमा, लगानीकर्ताले यस्तो बेला कसरी उठाउने फाइदा ?
वित्तीय अवस्था नाजूक, फितलो व्यवस्थापन भएका कम्पनीहरु जसलाई जंक स्टक पनि भनिन्छ ।
विकास बैंक समूह ३९ महिनायताकै उच्च विन्दुमा
सोसँगै कारोबार रकम पनि बढेको छ ।
5% Bonus Shares of Corporate Development Bank And 14.25% Bonus Shares of Samaj Laghubitta Listed in NEPSE
2,50,000 unit bonus shares of Corporate Development Bank Limited (CORBL) have been listed in NEPSE. The company convened its 15th AGM on Falgun 22, 2079, and endorsed a 5.26% dividend for the fiscal...
नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंक र समाज लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कर्पोरेट डेभलपमेन्ट बैंक र समाज लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ ।
विकास बैंक समूहमध्ये सर्वाधिक सेयर भाउ रहेको कर्पोरेट डेभलपमेन्ट बैंकको कस्तो छ वित्तीय अवस्था ?
खुद ब्याज आम्दानी घट्दा नाफामा दबाब परेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकको सीइओमा लाल बहादुर थिङ नियुक्त
यस बैंकको सञ्चालक समितिको बुधबार (असोज ३० गते) बसेको बैठकले थिङलाई आगामी ४ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गरेको हो ।