Menu

Garima Bikas Bank Limited (GBBL)

Development Bank Listed
Listed Shares: 56805175 Face Value: NRs. 100

जोय स्टोर र गरिमा विकास बैंकबीच सम्झौता, एप्पलका सामान खरिदमा २० प्रतिशतसम्म छुट

नेपालमा आईफोनको आधिकारीक बिक्रेता जोय स्टोर र गरिमा विकास बैंक लिमिटेड(@GBBL@)बीच सम्झौता भएको छ । नेपालामा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिदबिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो ।

गरिमा बैंकको म्युचुअल फन्ड पुस ७ देखि निष्कासन हुने

२६ मंसिर, काठमाडौं । गरिमा विकास बैंकको कोष प्रवर्द्धनमा गरिमा समृद्धि योजना पुस ७ देखि सर्वसाधारणका लागि निष्कासन हुने भएको छ । बन्दमुखी यस योजना छिटोमा पुस ११ र ढिलोमा २१ गतेसम्म आवेदन खुल्नेछ । प्रतिइकाइ …

गरिमा क्यापिटलले पुस ७ देखि ‘गरिमा समृद्धि योजना’ निष्कासन गर्ने

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्नो पहिलो म्युचुअल फण्ड योजना ‘गरिमा समृद्धि योजना’ पुस ७ गतेदेखि सार्वजनिक

नाफा बढाउँदै विकास बैंक र फाइनान्स कम्पनीहरु, कुनले कति कमाए ? हेरौं तथ्यांक

चालु आर्थिक वर्षको कात्तिक महिनासम्म आइपुग्दा विकास बैंक र फाइनान्स कम्पनीहरुको खुद नाफा केही बढेको छ । 

विकास बैंक समूह ३९ महिनायताकै उच्च विन्दुमा

सोसँगै कारोबार रकम पनि बढेको छ । 

गरिमा विकास बैंकको साढे २ लाख कित्ता कित्ता संस्थापक सेयर बिक्रीमा

गरिमा विकास बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ५१ हजार ९५२.११ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

जति खराब वित्तीय अवस्था त्यति महँगो भाउ, ब्लूचीप कम्पनी सस्तोमा फालाफाल, सय रुपैयाँ नपर्नेलाई हजारभन्दा बढी तिर्दै लगानीकर्ता

लगानीकर्ताले पनि बढ्दो बजारमा जस्तोसुकै कम्पनीको सेयर खरिद गर्ने गरेका छन् । 

गरिमा विकास बैंकको ‘रोड टु रेस कम्पिटिसन-२०८१’ सम्पन्न

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा मंसिर ८ गते शनिबार आयोजना गरेको ‘रोड टु रेस कम्पिटिसन-२०८१’ सम्पन्न[...]

गरिमा विकास बैंकको १७ वर्षको यात्राः राष्ट्रियस्तरको वित्तीय सेवामा नेतृत्वदायी भूमिका

काठमाडौँ ।  गरिमा विकास बैंकले १७ वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ। नेपालमा वित्तीय सेवाको पहुँच विस्तार गर्ने

गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी योजना “गरिमा समृद्धि योजना” सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृत

गरिमा विकास बैंक लिमिटेड(@GBBL@) कोष प्रवर्द्धक (फण्ड स्पाेन्सर) तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक (फण्ड म्यानेजर) रहेको सामूहिक लगानी कोष गरिमा म्युचूअल फण्ड (Garima Mutual Fund) अन्तर्गत पहिलो बन्दमुखी योजना (First Close-Ended Scheme)को रुपमा एक अर्ब रूपैयाँ बराबरको “गरिमा समृद्धि योजना” सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले मंसिर ५ गते स्वीकृती दिएको छ।

गरिमा क्यापिटलले ‘गरिमा समृद्धि योजना’ निष्काशन गर्ने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष गरिमा म्युचुअल[...]