Hot Scripts
Karnali Development Bank Limited (KRBL)
सरकारले सुधार भयो भनिरहँदा सूचकले अर्थतन्त्र गहिरो खाडलतिर गइरहेको किन देखाउँछ?
लक्ष्य र महत्त्वाकांक्षाहरुले आकाशतिर हेरिरहेका बेला वास्तविकता तलतलै गहिरो
कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप भुक्तानी कार्य फेरि रोकियो
समस्याग्रस्त घोषणापछि राष्ट्र बैंकको व्यवस्थापन समूहले सो बैंकलाई गत पुस ११ देखि नै आफ्नो नियन्त्रणमा लिएको हो ।
यो साता सेयर बजारमा किन खस्कियो फाइनान्स सेक्टर ?
४ माघ, काठमाडौं । यो साता सेयर बजार ४७ अंक अर्थात् १.७ प्रतिशत घटेको छ । गत साता २६३५ अंकमा बन्द भएको बजार यो साता २५८८ मा बन्द भयो । यो साता चार दिनको कारोबारमा एकदिन …
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको डीडीए गरिने, दरभाउ पेस गर्न आह्वान
राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले बुधबार एक सूचना जारी गर्दै इच्छुक चार्टर्ड एकाउन्टेन्ट फर्म तथा कम्पनीलाई १५ दिनभित्र दरभाउ पेस गर्न आह्वान गरेको हो ।
कर्णाली डेभलपमेन्ट बैंकद्धारा निक्षेप भुक्तानीको कार्य स्थगन, धैर्यता कायम गरी व्यवस्थापन समूहलाई सहयोग गर्न आग्रह
यसअघि बैंकले एक पटक भुक्तानी प्राप्त गर्ने निक्षेपकर्तालाई ७ दिन वा बढीको अन्तरालमा मात्र पुनः भुक्तानी गर्ने जनाएको थियो ।
कर्णाली डेभलपमेन्ट बैंकका निक्षेपकर्ताले ७ दिनको अन्तरालमा पुन: भुक्तानी पाउने
बैंकले बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकतामा राखी प्रतिशाखा दैनिक ५० जनासम्मलाई अधिकतम २५ हजार रुपैयाँका दरले रकम भुक्तानी दिने गरेको छ ।
यो साता बजार घट्दा पनि मूल्य धेरै बढेका यी ९ कम्पनी
१९ पुस, काठमाडौं । यो साता सेयर बजार १.६७ प्रतिशत घटेको । गत साता २६३० अंकमा रहेको बजार यो साता २५८६ अंकमा झर्यो । पहिलो दिन आइतबार २१.१२ अंक घटेको बजार सोमबार सार्वजनिक विदाका कारण बन्द …
कर्णाली ‘फिबर’ : ५ दिनमा फाइनान्स ८.०८ र विकास बैंक समूह ३.९० प्रतिशत घट्दा केही कम्पनी २० प्रतिशतसम्म पनि झरे, कुन–कुन कम्पनी कति–कति घटे ?
राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि एनपीएल धेरै भएका विकास बैंक र फाइनान्स कम्पनीहरुको सेयर भाउमा भारी गिरावट देखिएको छ ।
कर्णाली डेभलपमेन्ट बैंकले २५ हजारका दरले निक्षेप फिर्ता गर्न थाल्यो, बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकता
बैंकले बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकतामा राखी प्रतिशाखा दैनिक ५० जनासम्मलाई अधिकतम २५ हजार रुपैयाँका दरले रकम भुक्तानी गर्न थालेको हो ।
‘कम्पनी डुब्दैनन्, खेलाडीले भाउ उचालिहाल्छन्’ भन्ने भ्रम तोडियो, जंक स्टकले कुनै पनि बेला यसरी पार्न सक्छ मारमा
अब भाउ उचाल्छु भनेर थुप्रै रकम ल्याए पनि उचाल्ने कसरी ?
बैंकहरुबीच अनौपचारिक कुराकानी - बैंकिङ क्षेत्रकै खराब ऋण दोहोरो अंकमा पुगिसक्यो, 'कहिलेसम्म ढाक्ने?'
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको संयुक्त बैठकमा भाग लिन गत
