Hot Scripts
Mahalaxmi Bikas Bank Limited (MLBL)
राष्ट्रियस्तरका विकास बैंकहरुमा कसको प्रगति उच्च, कुन देखियो सबैभन्दा कमजोर ?
राष्ट्रियस्तरका ८ विकास बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
महालक्ष्मी विकास बैंक सामाजिक गतिविधिमा सक्रिय, विपन्न वर्गका विद्यार्थीलाई ज्याकेट वितरण
काठमाडौं। महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत
महालक्ष्मी विकास बैंकद्धारा बचत मै मुद्दती सरहको ब्याज पाइने रिकरिङ्ग बचत खाता सञ्चालन
महालक्ष्मी विकास बैंक(@MLBL@)द्धारा बालबालिकाहरुको भोलिको दिनहरुमा आइपर्न सक्ने वित्तीय आवश्यकतालाई सानै उमेरदेखि नै सम्बोधन गर्ने गरी बचत मै मुद्दती सरहको ब्याज पाइने महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट अकाउण्ट सञ्चालनमा ल्याएको छ ।
महालक्ष्मी विकास बैंकद्धारा ‘महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट एकाउण्ट’ सञ्चालन
काठमाडौँ । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट एकाउण्ट’ सञ्चालनमा ल्याएको छ । बैंकले बालबालिकाहरुलाई भोलिको दिनहरुमा आइपर्न[...]
महालक्ष्मी विकास बैंकमा बचत खातामै मुद्दतीसरह ब्याज, रिकरिङ्ग बचत खाता संचालनमा
काठमाडौं। महालक्ष्मी विकास बैंकले बचत खातामा मुद्दतीमा सरह ब्याज दिने भएको
महालक्ष्मी विकास बैंकको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा
बैंकको पुस २९ गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
साधारण सभा सम्पन्न भएकै दिन महालक्ष्मी विकास बैंकको नगद लाभांश वितरण
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा सम्पन्न भएकै दिनदेखि नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट यस वर्ष कुल ७ प्रतिशत लाभांश वि
महालक्ष्मी विकास बैंकको खुद मुनाफा उत्साहजनक, सेयरधनीलाई ७ प्रतिशत लाभांश दिँदै
काठमाडौं। अघिल्लो आर्थिक वर्षका तुलनामा खुद मुनाफामा उत्साहजनक वृद्धि गरेको
महालक्ष्मी विकास बैंकद्धारा अटिजम सिकाई केन्द्रलाई सहयोग
महालक्ष्मी विकास बैंक(@MLBL@)ले सरस्वती माध्यमिक विद्यालय, दमक–०९, इटाभट्टा, झापाले सञ्चालन गरेको अटिजम सिकाई केन्द्रलाई अटिजम भएका विधार्थीहरुको शैक्षिक क्रियाकलापहरुलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग स्वरुप प्रदान गरेको छ ।
महालक्ष्मी विकास बैंकद्धारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीहरुलाई छात्रवृत्ति प्रदान
महालक्ष्मी विकास बैंक(@MLBL@)ले शिक्षा,स्वास्थ्य,दैवी प्रकोप व्यवस्थापन,वातावरण संरक्षण, सांस्कृतिक प्रबर्धन, पुर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने निति अनुरुप बैंकले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।
महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विध्यार्थीहरुलाई छात्रवृत्ति प्रदान
काठमाडौँ । महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेश अन्तर्गतका विध्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन,[...]
महालक्ष्मी विकास बैंकले कर्णालीका विद्यार्थीलाई काठमाडौंमा अध्ययनका लागि गर्यो आर्थिक सहयोग
काठमाडौं। महालक्ष्मी विकास बैंकले कर्णालीका विद्यार्थीलाई काठमाडौंमा अध्ययनका
