Hot Scripts
Muktinath Bikas Bank Limited (MNBBL)
कर्मा रेसिडेन्सीको अपार्टमेन्टका युनिट किन्न मुक्तिनाथ विकास बैंकले ऋण दिने, बेसरेटमा ०.२५% प्रिमियम
काठमाडौं। मुक्तिनाथ विकास बैंकले कर्मा रेसिडेन्सीले काठमाडौंको महाराजगञ्जमा
मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच आवास कर्जा सहकार्यसम्बन्धी सम्झौता .
मुक्तिनाथ विकास बैंक लिमिटेड र गुड कर्मा रेसिडेन्सीबीच सहज आवास कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र(एमओयू) मा हस्ताक्षर भएको छ ।
मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर गर्ने
मुक्तिनाथ विकास बैंक लिमिटेड (@MNBBL@) ले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई एक्वायर (प्राप्ती) गर्ने भएको छ। भदौ १९ गते बसेको यी बैंकहरुको सञ्चालक समितिको बैठकले सो प्राप्तीको निर्णय गरेको हो।
असोज १ गतेदेखि मुक्तिनाथ म्युचुअल फण्ड २ निष्काशन गर्दै मुक्तिनाथ क्यापिटल
मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्नो दोस्रो म्युचुल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले मुक्तिनाथ म्युचुअल फण्ड २ निष्काशनमा ल्याउन लागेको हो।
असोज १ गतेदेखि मुक्तिनाथ म्युचुअल फण्ड–२ निष्काशनमा आउने
काठमाडौं । मुक्तिनाथ विकास बैंक प्रवद्र्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडले १० वर्षे बन्दमुखी म्युचुअल फण्ड योजना
ढुवानी व्यवसायीलाई सवारीसाधन खरिदमा मुक्तिनाथ विकास बैंकले दिने भयो सहुलियत कर्जा
मुक्तिनाथ विकास बैंक र नेपाल अधिराज्यभर सामान ढुवानी सेवा प्रदान गर्दै आएका व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालबीच व्यवसाय सञ्चालन तथा विस्तारका लागि आवश्यक वित्तीय सहयोग उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ।
मुक्तिनाथ विकास बैंकले ढुवानीका सवारीसाधन किन्न ऋण लगानी गर्ने, महासंघसँग सम्झौता
काठमाडौं। मुक्तिनाथ विकास बैंकले ढुवानीका लागि आवश्यक पर्ने गाडी खरिद गर्न
मुक्तिनाथ म्युचुअल फण्ड–१ ले २.२० प्रतिशत नगद लाभांश दिने, भदौ २४ गते बूक क्लोज
काठमाडौं । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड–१ ले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट
मुक्तिनाथ विकास बैंकले बाढी पीडितको राहतका लागि सरकारलाई दियो ५० लाख रुपैयाँ
काठमाडौं। मुक्तिनाथ विकास बैंकले बाढी पीडितको राहतका लागि ५० लाख रुपैयाँ सहयोग
मुक्तिनाथ विकास बैंकको नाडा अफरः ५.५४ प्रतिशत ब्याजदरमै २४ घण्टाभित्र अटो लोन उपलब्ध
मुक्तिनाथ विकास बैंकले भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ लाई लक्षित गर्दै ग्राहकहरूका लागि अत्यन्तै आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ।
टाटाको पिकअप तथा साना व्यावसायिक गाडी किन्न मुक्तिनाथ विकास बैंकले ऋण दिने
काठमाडौं। मुक्तिनाथ विकास बैंकले टाटाको पिकअप तथा साना व्यावसायिक सवारी साधन
मुक्तिनाथ विकास बैंकको चाडपर्व लक्षित विशेष कर्जा योजना सार्वजनिक
मुक्तिनाथ विकास बैंक (@MNBBL@) ले आउन लागेका ठूला चाडहरु तीज, दशैं, तिहार तथा छठ लगायतलाई लक्षित गर्दै कृषि तथा साना तथा मझौला उद्यमीका लागि विशेष कर्जा योजना ल्याएको छ।
