Menu

Narayani Development Bank Limited (NABBC)

Development Bank Listed
Listed Shares: 2624676 Face Value: NRs. 100

नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय भरतपुरमा सर्ने

नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय चितवनको भरतपुरमा सर्ने भएको छ ।

कर्णाली ‘फिबर’ : ५ दिनमा फाइनान्स ८.०८ र विकास बैंक समूह ३.९० प्रतिशत घट्दा केही कम्पनी २० प्रतिशतसम्म पनि झरे, कुन–कुन कम्पनी कति–कति घटे ?

 राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि एनपीएल धेरै भएका विकास बैंक र फाइनान्स कम्पनीहरुको सेयर भाउमा भारी गिरावट देखिएको छ । 

ग्राहम नम्बरको आधारमा यी स्टकलाई १०० रुपैयाँभन्दा बढी तिर्नु हुँदैन तर बजारमा ३३ गुणा बढीमा हुन्छ किनबेच, कुन–कुन हुन् ती कम्पनी ?

कुनै कम्पनीको सेयरलाई कति रकमसम्ममा खरिद गर्दा उपयुक्त हुन्छ भन्ने कुरा ग्राहम नम्बरले बताउँछ । 

क्षेत्रीयस्तरका विकास बैंकको एनपीएल राष्ट्रियस्तरका बैंकको भन्दा करिब ३ गुणा बढी, किन आयो यस्तो समस्या ?

सञ्चालनमा रहेका ९ मध्ये ८ वटा क्षेत्रीयस्तरका विकास बैंकहरुको एनपीएल औसतमा ११.४१ प्रतिशत रहेको छ । 

बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमध्ये कुनको साधारण सेयर हिस्सा कति छ ? तथ्यांकमा हेरौं

दोस्रो बजारमा चुक्ता पुँजी कम भएका कम्पनीहरुमा आकर्षण बढ्ने गरेको छ ।

नारायणी डेभलपमेन्ट बैंकको ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

यसमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

विकास बैंकहरुद्वारा ‘एनएफआरएस-९’ कार्यान्वयनको थालनी, कर्जा जोखिम व्यवस्थापन गर्न थप सहज हुने

डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालमा आबद्ध १६ विकास बैंक मध्ये अधिकांश विकास बैंकहरुले ‘एनएफआरएस–९’ कार्यान्वयनका लागि आवश्यक पर्ने ‘एनएफआरएस–९ इम्प्लिमेन्टेसन सोल्यूसन्स’ खरिद गर्ने कार्य सम्पन्न गरी आपूर्तिकर्तासँग सम्झौंता गरी कार्यान्वयन गर्ने आवश्यक कार्यको थालनी गरिसकेका छन् ।

संकटमा नारायणी डेभलपमेन्ट बैंक : खराब कर्जा ३४ प्रतिशत पुगेपछि राष्ट्र बैंकले थाल्यो शीघ्र सुधारात्मक कारबाही

काठमाडौं- नारायणी डेभलपमेन्ट बैंकले राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारबाही भोगिरहेको छ। खराब कर्जा र न्यूनतम पुँजीकोषले सीमा नाघेपछि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही प्रकृया अगाडि बढाएको हो।

सात विकास बैंक लाभांश दिन नसक्ने अवस्थामा, वितरणयोग्य नाफा ऋणात्मक

सात विकास बैंक लाभांश दिन नसक्ने अवस्थामा, वितरणयोग्य नाफा ऋणात्मक

नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा आज, लगानीकर्तालाई छैन लाभांश

सभा होटल स्टार चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ ।