Menu

बरुण हाइड्रोपावरले २ करोड ६९ लाख रुपैयाँ नाफा कमायो

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बरुण हाइड्रोपावरले २ करोड ६९ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

सेयर बजारमा दोहोरो अंकको गिरावट,कारोबार रकम पनि घट्यो

काठमाडौं : सेयर बजारले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको छ। सेयर कारोबार साताको दोस्रो दिन नेप्

३ कम्पनीको १ करोड २ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति ?

नेप्सेका अनुसार ३ कम्पनीको १ अर्ब २ करोड १० लाख ४८ हजार ९१८ रुपैयाँ बराबरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । 

विद्युत बिक्री आम्दानीसँगै घट्यो सुपर मादी हाइड्रोपावरको नाफा

सुपर मादी हाइड्रोपावर लिमिटेड (@SMHL@) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

विद्युत बिक्री आम्दानी घटेपनि आँखुखोला जलविद्युतको नाफा बढ्यो

आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (@AKJCL@) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेपनि खुद नाफा भने बढेको छ।

छ महीनामा अरुण काबेलीले कमायो रू.५ करोड ८९ लाख नाफा

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले

खानी खोला हाइड्रोपावरको विद्युत बिक्रीमा गिरावट, कम्पनी घाटामा

हाल यस कम्पनीले १०० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पर्खिरहेको छ ।

ङादी ग्रुप पावरको शतप्रतिशत हकप्रद खरीदका लागि आवेदन दिने समय दुई दिन मात्र बाँकी

काठमाडौं । ङादी ग्रुप पावरका लिमिटेडले पुस २३ गतेदेखि निष्कासन गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि अब दुई दिन मात्र बाँकी रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँज

रु रु जलविद्युत परियोजनाको विद्युत बिक्री आम्दानी थोरै बढ्यो, नाफा कति?

रु रु जलविद्युत परियोजना लिमिटेड (@RURU@) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा थोरै बढेको छ।

विद्युत बिक्री आम्दानी प्राप्त भएपछि अरुण काबेली नाफामा

अरुण काबेली पावर लिमिटेड (@AKPL@) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार विद्युत बिक्री आम्दानी प्राप्त भएपश्चात कम्पनी नाफामा पुगेको छ।