Menu

दुई हाइड्रोपावरको शेयरमूल्य समायोजन

कात्तिक २८ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई हाइड्रोपावर कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो।

बरुण हाइड्रोपावरले कमायो १ करोड ६० लाख नाफा

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (@BARUN@) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा १ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

इस्टर्न हाइड्रोपावरको नाफामा सामान्य सुधार, अन्य सूचक कस्ता छन् ?

प्रतिसेयर आम्दानी २.५९ रुपैयाँ छ । 

बाढीले प्रभावित नेसनल हाइड्रोको आम्दानी ह्वात्तै घट्यो, पहिलो त्रैमासमा पौने २६ लाख नोक्सानीमा

नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २५ लाख ८८ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।

नेपाल हाइड्रो डेभलपर्सको नाफा २ करोड १७ लाख, इपीएस कति ?

गत वर्ष यसले १ करोड ६० लाख खुद नाफा आर्जन गरेको थियो ।

विद्युत उत्पादन पुनः सुचारु भएपछि अरुण काबेली ८ करोड ३३ लाख नाफामा

प्रतिसेयर नेटवर्थ ९७.५३ रुपैयाँ रहेको छ । 

रु रु जलविद्युतको नाफा सामान्य बढ्यो

 चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा रु रु जलविद्युतको खुद नाफा सामान्य बढेको छ । 

मध्य भोटेकोशी जलविद्युतको कस्तो छ वित्तीय अवस्था ?

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा मध्य भोटेकोशी जलविद्युतले १ करोड १६ लाख ४६ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । 

नेप्से ११.२४ अंकले घट्दा कारोबार पनि घट्यो

छठविदापछि लगातार दुई कारोबार बढेर बन्द भएको नेप्से परिसूचक मंगलबार घटेर बन्द भएको छ।

विन्ध्यबासिनी र मन्दाकिनी हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन, बुधबार कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विन्ध्यबासिनी र मन्दाकिनी हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।