Menu

हकप्रद निष्कासन तयारीमा रहेको पिपुल्स पावरको नाफा १ करोड २३ लाख, विद्युत बिक्री पनि बढ्यो

यसको वित्तीय खर्च १ करोड ६४ लाखबाट बढेर २ करोड ९६ लाख पुगेको छ । 

अरुण काबेली ३४ करोड १३ लाख घाटामा, विद्युत बिक्रीबाट हुने आम्दानी १० करोड ७२ लाख

विद्युत बिक्रीबाट हुने आम्दानी घट्दा कम्पनी घाटामा गएको हो ।

अरुण भ्याली हाईड्रोपावरको नाफामा किन भयो भारि गिरावट ?

अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी (@AHPC@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले खुद नाफामा भारि संकुचन भएको वित्तीय विवरण सार्वजनिक गरको हो ।

बिद्युत बिक्री आम्दानी बढ्दा पनि किन घट्यो अपि पावरको नाफा ?

अपि पावर कम्पनी (@API@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १०.९३ प्रतिशत घटेको हो।

साहस उर्जाको विद्युत बिक्रीबाट हुने आम्दानी २ अर्ब माथि, कति कमायो नाफा ?

प्रतिसेयर नेटवर्थ भने १७५ रुपैयाँ ११ पैसा छ । 

विद्युत् बिक्रीबाट हुने आम्दानी बढ्दा पनि अपि पावरको नाफा किन घट्यो ?

अपि पावरको खुद नाफा १०.९३ प्रतिशतले घटेर ४ करोड ४८ लाख ३ हजार रुपैयाँमा सीमित भएको छ ।

प्रतिरोध क्षेत्रमा माथिल्लो मैलुङ्ग खोला जलविद्युत, हेरौँ कम्पनी विश्लेषण

यस साता जलविद्युत उपसमूहको परिसूचक २.२५ प्रतिशत घटेको छ। गत साता २४०६.२३ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ५४.१६ अंक घटेर २३५२.०७ विन्दुमा झरेको छ। सोही उपसमूहको एक कम्पनी हो माथिल्लो मैलुङ्ग खोला जलविद्युत लिमिटेड (@MMKJL@)।

युनाइटेड इदी मर्दीको कस्तो छ वित्तीय अवस्था ?

चैतसम्म यस कम्पनीको प्रतिसेयर आम्दानी ७.१५ रुपैयाँ छ ।

सन्तोषजनक देखिएन हाइड्रोपावरको वित्तीय विवरण, अधिकांशको प्रमुख सूचकहरु किन ओरालो लागे ?

रिपोर्ट आएका अधिकांश हाइड्रोपावरहरुको तेस्रो त्रैमासिक वित्तीय अवस्था सन्तोषजनक देखिएको छैन ।

युनाइटेड इदी मर्दीको कस्तो छ वित्तीय अवस्था ?

चैतसम्म यस कम्पनीको प्रतिसेयर आम्दानी ७.१५ रुपैयाँ छ ।

सिक्लेस हाइड्रोपावर ५ करोड २२ लाख नाफामा, इपीएस कति ?

वित्तीय खर्च भने ११ करोड २ लाखबाट घटेर ९ करोड ४९ लाख रुपैयाँ कायम भएको छ । 

सानिमा माईको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घट्यो

सानिमा माई हाइड्रोपावरको खुद नाफा घटेको छ ।