Hot Scripts
मैलुङ खोलाको शेयर कारोबार रोक्का
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मैलुङ खोला जलविद्युत कम्पनी (@MKJC@) को शेयर कारोबार रोक्का गरेको छ। कम्पनीले लाभांश घोषणा सम्बन्धि सूचना समयमा नै नदिएका कारण शेयर कारोबार रोक्का गरेको नेप्सेले जनाएको छ।
NEPSE Inquiry: Trading Suspension For Mailung Khola Jal Vidhyut Company
A notice has been published by Nepal Stock Exchange Limited (NEPSE) regarding the halt of trading in the secondary market and the submission of clarification of Mailung Khola Jal Vidhyut Company Limit...
५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्न पिपुल्स हाइड्रोपावरले बोलायो साधारण सभा
५० प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्न पिपुल्स हाइड्रोपावरले बोलायो साधारण सभा
रिडी पावरको ५० प्रतिशत हकप्रद शेयर खरीद गर्ने अन्तिम दिन आज
रिडी पावरको ५० प्रतिशत हकप्रद शेयर खरीद गर्ने अन्तिम दिन आज
Peoples Hydropower Calls AGM on Chaitra 30; To Discuss Right Shares Related Agenda
Peoples Hydropower Company Limited (PHCL) has declared its 16th AGM on Chaitra 30, 2080. The meeting will be held in the Kwality Banquet, Buddhanagar, Kathmandu, starting at 11:00 AM. These are the a...
Mailung Khola Jal Vidhyut Proposes 2.336% Dividend for FY 2079/80
Mailung Khola Jal Vidhyut Company Limited (MKJC) proposes a 2.336% dividend for FY 2079/80. This is the company's first dividend after being listed in NEPSE. The meeting of the board of directors has...
पिपुल्स हाइड्रोपावरले बोलायो साधारण सभा, हकप्रद निष्काशन प्रस्ताव पारित गर्दै
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड (@PHCL@) ले चैत ३० गते, शुक्रबार, क्यालिटि बैंकेट, बुद्धनगर, काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
बाेनस वितरण प्रस्तावसहित मैलुङ्ग खोलाले बोलायो साधारण सभा
मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेड (@MKJC@) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बाेनस प्रस्तावसहित साधारण सभा बोलाएको छ। कम्पनीले चैत २९ गते, बिहीबार, लैनचौर ब्याक्वेट, लैनचौर, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
Ridi Power Company Closing Issue of 1: 0.50 Right Shares from Today
Ridi Power Company Limited (RIDI) is closing the issue of a 1:0.50 ratio of right share to its shareholders at a par value of Rs. 100 from today i.e. on 8th Chaitra, 2080. The issue opened on 18th Fal...
रिडी पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
रिडी पावर कम्पनी लिमिटेड (@RIDI@) ले फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेकोा हकप्रद शेयरमा आवेदन दिने आज (चैत ८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो।
अरुणभ्याली हाइड्रोको हकप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन, रिडी पावरको भने भोलिसम्म विक्रीमा रहने
अरुणभ्याली हाइड्रोको हकप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन, रिडी पावरको भने भोलिसम्म विक्रीमा रहने
Arun Valley Hydropower Closing Issue of 1: 1 Right Shares from Today
Arun Valley Hydropower Development Company Limited (AHPC) is closing the issue of a 1:1 ratio of right share to its shareholders at a par value of Rs. 100 from today i.e. on 7th Chaitra, 2080. The iss...
Trending
-
1
बैंकहरुको व्यवसायः १४ वटाले कर्जा बढाउँदा आधा दर्जनको खुम्चियो, १८.५५ अर्ब निक्षेप गायब
• -
2
सेयर बजार हल्लाइरहेको विशाल बजारको वित्तीय अवस्था कस्तो ?
• -
3
एकैदिन नेप्सेमा चार कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
• -
4
नेप्से १७.८० अंकले बढ्दा साढे ८ अर्बको सेयर किनबेच, विशाल बजारको मूल्य ७००० नाघ्यो
• -
5
१७.८० अङ्कले उकालो लग्यो नेप्से, ८ अर्बमाथि कारोबार
• -
6
सूर्यज्योति लाइफसहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन, कुनले कति दिदैछन् ?
• -
7
आइपीओ भर्दा खातामा पैसा छैन भने आवेदन तुरुन्तै रद्द हुने सिस्टम आउने कुरा कहाँ पुग्यो ?
• -
8
NEPSE Climbs 17.80 Points to Close at 2,775.85 Levels; Five Scrips Soar to Upper Circuit
•