Hot Scripts
Ankhu Khola Jalvidhyut Company Limited (AKJCL)
NEPSE Index Loses By 1.04% to Close at 2614.55 with Rs 6.69 Arba Turnover; All Indices Close at Red
The Nepal Stock Exchange (NEPSE) recorded a loss on the first trading day of this week, shedding 27.59 points (1.04%) to settle at 2,614.55. In the previous session, the index lost 20.75&...
सेयर बजार सूचक झिनो घट्यो, कारोबारमा मिश्रित प्रवृत्ति, रिडी पावरको सर्वाधिक किनबेच
काठमाडौं। सेयर बजार सूचकमा झिनो गिरावट छ। बुधबार बजार ००४ अंकले घट्दै २६६२०९
बजारमा तहल्का मच्चाइरहेको आँखुखोला जलविद्युतको नाफामा उछाल, कस्तो छन् अन्य सूचक ?
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा ४ करोड ६२ लाख रुपैयाँ नाफा
हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १०२५
नेप्से घट्दा पनि चार कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर
सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अंकले घटेर बन्द भएको छ । मंगलबार १२.५८ अंकले घटेर बन्द भएको नेप्से बुधबार १.६४ अंकले घटेको हो । मंगलबारको तुलनामा ०.०६ प्रतिशतले घटेपछि बुधबार समग्र नेप्से २ हजार ६ सय ८१.५० अंकमा ओर्लेको छ ।
NEPSE Closes with a Minimal Loss of 1.64 Points to Settle at 2,681.50 ; Four Companies Hit Upper Circuit
The Nepal Stock Exchange (NEPSE) recorded a loss today, losing by 1.64 points (0.06%) to settle at 2,681.50. This follows a 12.58 point loss in the previous session. The benchmark index opened at 2...
नेप्से घट्ने क्रम निरन्तर, ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक ‘सर्किट’
२१ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । मंगलबार १२ अंकले घटेको नेप्से सूचकमा सामान्य गिरावट आएको हो । नेप्से सूचक घटे पनि बुधबार ४ कम्पनीको सेयर मूल्य …
NEPSE Edges Up By 5.08 Points to CLose at 2,731.59; Finance Sector Sees Highest Gain Among Other Indices
The Nepal Stock Exchange (NEPSE) recorded a gain today, gaining by 5.08 points (0.18%) to settle at 2,731.59. This follows a 42.58 point loss in the previous session. The benchmark index opened at...
नेप्से बढ्यो ५ अंक, घट्यो कारोबार रकम
१४ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार र मंगलबार ‘करेक्सन’ आए पनि बुधबार भने त्यो क्रम रोकिएको छ । मंगलबार ४२.५८ अंक घटेको नेप्से बुधबार भने ५.३८ अंकमात्र बढेको छ । सोमबार र …
NEPSE Egdes Up By 9.23 Points to Close at 2,714.61; Three Scrips Hit Upper Circuit While AKJCL Leads the Turnover
The Nepal Stock Exchange (NEPSE) recorded a gain today, gaining by 9.23 points (0.34%) to settle at 2,714.61. This follows a 9.43 point loss the previous session. The benchmark index opened at 2,70...
सेयर बजारमा उत्साह, ४२.२६ अंकको वृद्धि
The Nepal Stock Exchange (NEPSE) index, a gauge of share trading, rose by 42.26 points, after rising 1.58 percent on Tuesday to 2,741.81 points.
उम्मेदवारी मनोनयन दर्ताको दिन सेयर बजारमा उत्साह, बढ्यो ४२ अंक
६ माघ, काठमाडौं । आगामी २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभरि उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ । निर्वाचन सम्पन्न हुने र त्यसले स्थिरता ल्याउने अपेक्षामा सेयर बजार लगानीकर्ता रहेको आजको सेयर बजारले संकेत …
