
Hot Scripts


बुटवल पावर कम्पनीले बोलायो साधारण सभा, लाभांशसहित यी प्रस्ताव हुँदैछन् पारित
बुटवल पावर कम्पनी (@BPCL@) ले पुस २८ गते, आइतबार, कार्की ब्याङक्वेट, बबरमहल, काठमाडौँमा ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

बुटवल पावरको नगद लाभांश घोषणा, एजीएम र बुक क्लोज पनि तय
सभामा कम्पनीले थप सार्वजनिक निष्कासन अर्थात, एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

एफपीओ जारी गर्नका लागि यी ५ कम्पनीले धितोपत्र बोर्डसँग मागे अनुमति, कसको कति आउँदैछ ?
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तहरुले एफपीओ जारी गर्न लागेका हुन् ।

हाइड्रोपावर कम्पनीहरुले कमाए झन्डै ४ अर्ब मुनाफा, ९० कम्पनीमध्ये प्रमुख सूचकमा कुन कस्ता ?
९० वटा कम्पनीमध्ये २० वटाले खुद घाटा व्यहोरेका छन् । घाटामा रहेका कम्पनीहरुमा अधिकांशको विद्युत उत्पादन बन्द छ ।

बुटवल पावर कम्पनीको विद्युत बिक्री आम्दानी सामान्य घट्यो, नाफा कति?
बुटवल पावर कम्पनी लिमिटेड (@BPCL@) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

बरुण हाइड्रोपावरले डाक्यो साधारण सभा
बरुण हाइड्रोपावर कम्पनी (@BPCL@) ले लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौँमा, असोज १३ गते, आईतबार २१ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

विद्युत बिक्री आम्दानीसँगै घट्यो बुटवल पावरको नाफा
बुटवल पावर कम्पनी (@BPCL@) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

बुटवल पावर कम्पनी गोल्ड अवार्डबाट सम्मानित
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले ‘राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार प्रदान

ब्याजदर घटेपछि हाइड्रोपावरको वित्तीय खर्च घट्यो, चौथो त्रैमासमा वित्तीय विवरण सुधारिएर आउदै
बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउदा हाइड्रोपावर कम्पनीहरुको वित्तीय खर्च घट्ने भएको छ। बैंकहरुले ब्याजदर घटाउदै लैजादा हाइड्रोपावर कम्पनीहरुले तिर्नुपर्ने ब्याज रकम कम हुने भएकोले उनीहरुको नाफामा सकारात्मक प्रभाव पर्ने देखिएको हो।

नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने बंगलादेशको सीसीजीपीबाट स्वीकृत
बंगलादेशको सार्वजनिक खरिदसम्बन्धी मन्त्रिमण्डलीय समिति (सीसीजीपी)ले ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । मंगलबार बंगलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औं बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो ।

बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना मृतावस्थामा फेला
काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोस्रो तलामा एकजना मृतावस्थामा फेला परेका छन् । मृत

हाइड्रो कम्पनीमा झेल, महँगोमा सेयर भिडाएर संस्थापक बाहिरिने खेल, बोर्डले प्रतिवेदन नै लुकायो ! (भिडियो)
काठमाडौँ । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये एउटा हाइड्रो थ्री स्टार हाइड्रोपावर