
Hot Scripts


४२.५ मेगावाटको साञ्जेन आयोजनाबाट परीक्षणका रुपमा विद्युत उत्पादन सुरु, चिलिमेका तीन आयोजनाको निर्माण सकियो
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका तीनवटा जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ ।

चिलिमेको सहायक कम्पनी सान्जेनको बिजुली राष्ट्रिय प्रणालीमा जोडियो
उक्त आयोजनाको पहिलो युनिटबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको हो । रसुवाको आमाछोदिङ्मो-५ मा निर्माण भएको सो आयोजनाको क्षमता ४२.५ मेगावाट रहेको छ ।

सूचीकृत ५९ कम्पनीहरुको आरओई ऋणात्मक, तथ्यांकमा कुनको कति ?
रिटर्न अन इक्विटी (आरओई) लाई वारेन बफेटलगायत अधिकांश भ्याल्यू इन्भेष्टरहरुले ठूलो महत्त्व दिने गरेका छन् ।

हाइड्रोपावर कम्पनीहरुले कमाए झन्डै ४ अर्ब मुनाफा, ९० कम्पनीमध्ये प्रमुख सूचकमा कुन कस्ता ?
९० वटा कम्पनीमध्ये २० वटाले खुद घाटा व्यहोरेका छन् । घाटामा रहेका कम्पनीहरुमा अधिकांशको विद्युत उत्पादन बन्द छ ।

चिलिमे हाइड्रोपावरको यस्तो आयो वित्तीय विवरण
यसको प्रतिसेयर आम्दानी १०.५१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३९.८९ रुपैयाँ रहेको छ ।

विद्युत प्राधिकरणले थप अधिक उर्जा खरिद गर्दा चिलिमेको विद्युत बिक्री आम्दानी सामान्य बढ्यो, नाफा कति?
चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (@CHCL@) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

चिलिमे हाइड्रोपावरको आम्दानीसँगै नाफा बढ्यो
३० कात्तिक, काठमाडौं । चिलिमे हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २० करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आवको यसै अवधिको तुलनामा सामान्य बढेको हो । गत …

रसुवागढी र साञ्जेन जलविद्युत आयोजनाको विद्युत् जाेडिने त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा
चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । याे प्रसारण लाइनबाट त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ ।

१ मेगावाट भन्दा बढी विद्युत उत्पादन क्षमता भएका र कन्स्ट्रक्सन लाइसेन्स पाएका यी आयोजनामा कुन–कुन कम्पनीको लगानी छ ?
यिनीहरुको कुल विद्युत उत्पादन क्षमता २९९२.८८ मेगावाट रहेको विद्युत विकास केन्द्रले जनाएको छ ।

७६ हाइड्रोपावर कम्पनीको वित्तीय विवरण सार्वजनिक, प्रमुख सूचकहरुमा कुन–कुनले लिए अग्रता ?
हाल नेप्सेमा ९१ वटा हाइड्रोपावर कम्पनीहरु सूचीकृत छन् । वित्तीय विवरण सार्वजनिक गर्ने मध्ये धेरै कम्पनीहरु नोक्सानमा रहेका छन् ।

धेरै आम्दानी गरेर पनि बढी घाटा खानेमा अपर तामाकोशी, अरु कुनको अवस्था कस्तो छ ?
सूचीकृत ३४ वटा हाइड्रोपावर कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् ।

वित्तीय विवरण सार्वजनिक गरेका हाइड्रोपावर कम्पनीहरुले कस्तो देखाउँदैछन् प्रारम्भिक संकेत ? तथ्यांकमा हेरौं
वित्तीय विवरण सार्वजनिक गर्नेमध्ये सबैभन्दा अब्बल चिलिमे जलविद्युत् कम्पनी रहेको छ ।