Menu

Himalayan Power Partner Limited (HPPL)

Hydropower Listed
Promoter/Local Unlocked on: 2077-04-04 Listed Shares: 10654170 Face Value: NRs. 100

हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

हिमालयन पावर पार्टनर लिमिटेड (@HPPL@) ले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको हो।

हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्कासन गर्ने, विद्युत् नियमन आयोगसँग माग्यो स्वीकृति

काठमाडौं। हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

हिमालयन पावर पार्टनरले हकप्रद जारी गर्ने

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीको कात्तिक २९ गते बसेको

हिमालयन पावर पार्टनरले बैंकको ऋण तिर्न हकप्रद सेयर जारी गर्ने

यस कम्पनीको आज बिहीबार (कात्तिक २९ गते) बसेको सञ्चालक समिति बैठकले हकप्रद जारी गर्ने निर्णय गरेको हो । 

१६ अर्ब लगानीमा खुदी २२० केभी सबस्टेसन निर्माण सम्पन्न

करिब १६ अर्ब रूपैयाँ लगानीमा मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरमा २२० केभी क्षमताको सबस्टेसन निर्माण सम्पन्न भएको छ।

उदीपुरमा २२० केभी सबस्टेसन निर्माण, दोर्दी खोला जलविद्युत आयोजनाको विद्युत् जोडियो

काठमाडौं। मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत लमजुङको

वित्तीय खर्च बढ्दा हिमालयन पावर पार्टनरको नोक्सानी बढ्यो

काठमाडौं । हिमालयन पावर पार्टनर गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २६ करोड २३ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म १८ करोड ९८ लाख

हिमालयन पावर पार्टनर विद्युत बिक्रीबाट उल्लेख्य आम्दानी गर्दापनि अझै २६ करोड २३ लाख रुपैयाँ घाटामा

हिमालयन पावर पार्टनर लिमिटडेले गत आर्थिक वर्षको चौथो त्रैमासमा २६ करोड २३ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।

हिमालयन पावर पार्टनर २६ करोड २३ लाख नोक्सानीमा, प्रति सेयर आम्दानी २४.६२ रुपैयाँ ऋणात्मक

काठमाडौं । हिमालयन पावर पार्टनर कम्पनी आर्थिक वर्ष २०८०/८१ मा २६ करोड २३ लाख

ब्याजदर घटेपछि हाइड्रोपावरको वित्तीय खर्च घट्यो, चौथो त्रैमासमा वित्तीय विवरण सुधारिएर आउदै

बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउदा हाइड्रोपावर कम्पनीहरुको वित्तीय खर्च घट्ने भएको छ। बैंकहरुले ब्याजदर घटाउदै लैजादा हाइड्रोपावर कम्पनीहरुले तिर्नुपर्ने ब्याज रकम कम हुने भएकोले उनीहरुको नाफामा सकारात्मक प्रभाव पर्ने देखिएको हो।

नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने बंगलादेशको सीसीजीपीबाट स्वीकृत

बंगलादेशको सार्वजनिक खरिदसम्बन्धी मन्त्रिमण्डलीय समिति (सीसीजीपी)ले  ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । मंगलबार बंगलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औं बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो ।

हाइड्रो कम्पनीमा झेल, महँगोमा सेयर भिडाएर संस्थापक बाहिरिने खेल, बोर्डले प्रतिवेदन नै लुकायो ! (भिडियो) 

काठमाडौँ । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये एउटा हाइड्रो  थ्री स्टार हाइड्रोपावर