Menu

Mandu Hydropower Limited (MANDU)

Hydropower Listed
Promoter/Local Unlocked on: 2083-05-24 Listed Shares: 13636370 Face Value: NRs. 100

नेप्से र कारोबार रकम दुबै घट्यो

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार करिब स्थिर रहेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६४७ अकंले घटेर २६१३३३ बिन्दुमा कायम भएको छ । आज ३५७ कम्पनीको १ करोड ३१ लाख

माण्डु हाइड्रोपावरको शेयरमूल्य समायोजन

भदौ ५ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माण्डु हाइड्रोपावर (@MANDU@) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

माण्डु हाइड्रोपावरको सेयर मूल्य समायोजन, ८४० रुपैयाँमा कारोबारपछि कति कायम भयो?

काठमाडौं। माण्डु हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्जले

माण्डु हाइड्रोपावरको शेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार?

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बूक क्लोज

Reminder! Last Trading Day to Secure Dividend of Mandu Hydropower Limited

Today is the last day to grab the dividend proposed by Mandu Hydropower Limited (MANDU). The company has also called its 14th and 15th AGM on 18th Bhadra, 2083. The meeting will be held in Nepa Banque...

माण्डु हाइड्रोपावरको दुई आवको २२.५२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको दुई आर्थिक वर्ष (आव) को २२५२६३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज भदौ ४ गते

माण्डु हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

भदौ ४ गते, बिहीबार, माण्डु हाइड्रोपावर लिमिटेड (@MANDU@) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात भदौ ५ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

Mandu Hydropower Calls AGM on Bhadra 18 to Endorse Dividend; When is the Book Closure Date?

Mandu Hydropower Limited (MANDU) has called its 14th and 15th AGM on 18th Bhadra, 2083. The meeting will be held in Nepa Banquet, Naya Bazzar, Kathmandu, starting at 11:00 am that day. Among the othe...

माण्डु हाइड्रोपावरले घोषणा गर्‍यो लाभांश, सेयरधनीलाई १२ प्रतिशत नगद दिने

काठमाडौं । माण्डु हाइड्रोपावरले लाभांश घोषणा गरेको छ। कम्पनी संचालक समितिको

लाभांश प्रस्ताव पारित गर्न माण्डु हाइड्रोपावरको बोलायो साधारण सभा

माण्डु हाइड्रोपावर लिमिटेड (@MANDU@) ले दुई आर्थिक वर्षको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले भदौ १८ गते, नेपाल बैंक्वेट, नयाँबजार काठमाडौँमा १४ औँ तथा १५ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।

माण्डु हाइड्रोपावरको १ करोड २२ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको १ करोड २२ लाख २२ हजार ५५३ कित्ता शेयरको लकइन अवधि भदौ २३ गतेबाट सकिने भएको