Menu

Madhya Bhotekoshi Jalavidyut Company Limited (MBJC)

Hydropower Listed
Promotor/Local Unlocked on: 2081-07-10 Listed Shares: 60000000 Face Value: NRs. 100

मध्य भोटेकोशी जलविद्युतको खुद नोक्सानी २ करोड ५७ लाखभन्दा बढीले घट्यो

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्ष (आव)को तुलनामा गत आवमा खुद नोक्सानी घटाएको छ ।  अघिल्लो

मध्य भोटेकोशी २ करोड ८ लाख घाटामा, नोक्सानी घट्यो

यसको प्रतिसेयर आम्दानी ०.३५ रुपैयाँ नोक्सानीमा छ ।

मध्यभोटेकोशी जलविद्युतकाे बिजुली खेर जाने जोखिम हट्यो

अस्थायी रूपमा वैकल्पिक प्रसारणलाइनको व्यवस्था भएपछि तत्काललाई एक सय दुई मेगावाटको मध्यभोटेकोशी जलविद्युत्

ब्याजदर घटेपछि हाइड्रोपावरको वित्तीय खर्च घट्यो, चौथो त्रैमासमा वित्तीय विवरण सुधारिएर आउदै

बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउदा हाइड्रोपावर कम्पनीहरुको वित्तीय खर्च घट्ने भएको छ। बैंकहरुले ब्याजदर घटाउदै लैजादा हाइड्रोपावर कम्पनीहरुले तिर्नुपर्ने ब्याज रकम कम हुने भएकोले उनीहरुको नाफामा सकारात्मक प्रभाव पर्ने देखिएको हो।

नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने बंगलादेशको सीसीजीपीबाट स्वीकृत

बंगलादेशको सार्वजनिक खरिदसम्बन्धी मन्त्रिमण्डलीय समिति (सीसीजीपी)ले  ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । मंगलबार बंगलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औं बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो ।

हाइड्रो कम्पनीमा झेल, महँगोमा सेयर भिडाएर संस्थापक बाहिरिने खेल, बोर्डले प्रतिवेदन नै लुकायो ! (भिडियो) 

काठमाडौँ । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये एउटा हाइड्रो  थ्री स्टार हाइड्रोपावर

सांसद मोहन बस्नेतको जबरजस्ती : १२ करोड नदिँदा रोकियो मध्य-भोटेकोशीको काम 

संस्थागत सामाजिक उत्तरदायित्व र क्षतिपूर्तिका नाममा निश्चित रकम माग गर्दै पूर्वमन्त्री एवम् सांसद मोहनबहादुर बस्नेतले मध्य–भोटेकोशी जलविद्युत् आयोजना (१०२ मेगावाट) को प्रसारण लाइन विस्तार एक वर्षदेखि रोकिदिएका छन् । उनको अवैधानिक मागका कारण सरकारी, निजी र …

‘लकइन’ सकिएपछि हाइड्रोबाट बाहिरिन्छन् संस्थापक, फस्छन् सर्वसाधारण

६ जेठ, काठमाडौं । प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हाइड्रोपावर कम्पनीका संस्थापक ‘लकइन’ अवधि सकिएपछि संस्थापक सेयर बेचेर बाहिरिने गरेको धितोपत्र बोर्डको एक अध्ययनले देखाएको छ । उक्त अध्ययन …

मध्य भोटेकोशीको सुरुङबाट चुहियो पानी

चार वर्षमा पूरा गर्ने लक्ष्यअनुरूप २०६८ कात्तिकमा विद्युत् खरिद सम्झौता गरेको सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाले ११ वर्ष बिताइसकेको छ । निर्माणमा ढिलाइले सुरुको लागत १२ अर्ब २८ बाट वृद्धि हुँदै झन्डै २० अर्ब पुगेको छ । चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको आयोजनाले यस अवधिमा ब्याज मात्र ५ अर्ब तिरिसकेको छ ।

मध्य भोटेकोशीको सुरुङबाट पानी निस्किएपछि गुणस्तरमाथि नै प्रश्नैप्रश्न

चार वर्षमा पूरा गर्ने लक्ष्यअनुरूप ०६८ कात्तिकमा विद्युत् खरिद सम्झौता गरेको सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाले ११ वर्ष बिताइसकेको छ । निर्माणमा भएको ढिलाइले आयोजनाको सुरुको लागत १२ अर्ब २८ रुपैयाँबाट वृद्धि हुँदै झन्डै २० अर्ब पुगेको छ ।