Hot Scripts
Rawa Energy Development Limited (RAWA)
स्थानीयले किन बन्द गरे माथिल्लो रावाखोला आयोजनाको काम ?
प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना पुनः बन्द गराएका छन् ।
मुआब्जाको लफडाः जग्गाधनीले बन्द गराए माथिल्लो रावाखोला हाइड्रो
काठमाडौँ । प्रवद्र्धक कम्पनीले मुआब्जा नदिएपछि खोटाङको केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना[...]
रावा इनर्जीको साधारणसभा आज बस्दै, यस्ता छन् प्रस्ताव
काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको छैठौं वार्षिक साधारणसभा आज कात्तिक १२ गते पुरानो बानेश्वरस्थित मानसरोबर
नेप्से परिसूचकमा सुधार, १० अर्बमाथि कारोबार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ। आज (मंगलबार) नेप्से परिसूचक २५ दशमलव ०७ अङ्कले बढेर दुई हजार ६७८ दशमलव १७ को विन्दुमा कायम भएको हो।
हाइड्रोपावरले विद्युत उत्पादन सुरु गरेपछि मात्रै सेयर निष्कासन गर्न पाउने व्यवस्था गरिंदै
काठमाडौं । जलविद्युत कम्पनीले विद्युत उत्पादन सुरु गरेपछि मात्रै आइपीओ निष्कासन
रावा इनर्जीबाट मुआब्जा पाउने भएपछि अवरुद्ध आयोजना सुचारु
माथिल्लो रावाखोला जलविद्युत् आयोजना (हाइड्रोपावर)ले उपभोग गरेको जमिनको मुआब्जा नपाएको भन्दै चैत १ गतेदेखि काम अवरुद्ध गरेका स्थानीयवासीले मुआब्जा पाउने भएका छन्।
मुआब्जा दिलाउने सहमतिपछि माथिल्लो रावाखोला जलविद्युत् आयोजना पुनः सञ्चालन
निजी तथा सार्वजनिक सम्पत्ति संरक्षण सङ्घर्ष समितिको नेतृत्वमा स्थानीयवासीले जलविद्युत् आयोजना बन्द गराएपछि केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राईको पहलमा मङ्गलबार बसेको सर्वपक्षीय भेलाले ३५ दिनभित्र जग्गाधनीलाई मुआब्जा उपलब्ध गराउने सहमति गरेसँगै अवरुद्ध आयोजना पुनः सञ्चालनमा ल्याइएको हो।
मुआब्जा नदिएपछि खोटाङमा स्थानीयले बन्द गराए रावाखोला जलविद्युत आयोजना
खोटाङ। केपिलासगढी गाउँपालिकाका बासिन्दाले जलविद्युत् आयोजना सञ्चालन गर्ने
मुआब्जा नपाएपछि जलविद्युत् आयोजना बन्द
यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने सम्बन्धित कम्पनीले जमिन उपयोग गरेबापत मुआब्जा नदिएपछि आयोजना नै बन्द गराएका छन्।
४५ हाइड्रोपावरको संस्थापक सेयर ‘लक इन’मा, हाल कारोबारमा रहेको भन्दा ३ गुणा बढी कित्ता बजारमा आउन बाँकी, कुन–कुन हुन् ती कम्पनी ?
४५ कम्पनीको ३५ करोड १५ लाख ४३ हजार कित्ता संस्थापक सेयर दोस्रो बजारमा आउन बाँकी छ ।
रावा इनर्जीको साधारणसभा भोलि बस्दै
काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको पाचौं वार्षिक साधारणसभा भोलि पुस १६ गते बस्दैछ। सभा काठमाडौंको पूरानो
ग्राहम नम्बरको आधारमा यी स्टकलाई १०० रुपैयाँभन्दा बढी तिर्नु हुँदैन तर बजारमा ३३ गुणा बढीमा हुन्छ किनबेच, कुन–कुन हुन् ती कम्पनी ?
कुनै कम्पनीको सेयरलाई कति रकमसम्ममा खरिद गर्दा उपयुक्त हुन्छ भन्ने कुरा ग्राहम नम्बरले बताउँछ ।
