Hot Scripts
ब्याजदर घटेपछि हाइड्रोपावरको वित्तीय खर्च घट्यो, चौथो त्रैमासमा वित्तीय विवरण सुधारिएर आउदै
बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउदा हाइड्रोपावर कम्पनीहरुको वित्तीय खर्च घट्ने भएको छ। बैंकहरुले ब्याजदर घटाउदै लैजादा हाइड्रोपावर कम्पनीहरुले तिर्नुपर्ने ब्याज रकम कम हुने भएकोले उनीहरुको नाफामा सकारात्मक प्रभाव पर्ने देखिएको हो।
नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने बंगलादेशको सीसीजीपीबाट स्वीकृत
बंगलादेशको सार्वजनिक खरिदसम्बन्धी मन्त्रिमण्डलीय समिति (सीसीजीपी)ले ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । मंगलबार बंगलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औं बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो ।
प्रतिरोध तोडेर उक्लियो सुपर मादी हाइड्रोपावर, हेरौँ कम्पनी विश्लेषण
यस साता जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशत घटेको छ। गत साता २५१०.६५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता २५.१७ अंक घटेर २४८५.४८ विन्दुमा झरेको छ। सोही उपसमूहको एक कम्पनी हो सुपर मादी हाइड्रोपावर लिमिटेड (@SMHL@) ।
हाइड्रो कम्पनीमा झेल, महँगोमा सेयर भिडाएर संस्थापक बाहिरिने खेल, बोर्डले प्रतिवेदन नै लुकायो ! (भिडियो)
काठमाडौँ । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये एउटा हाइड्रो थ्री स्टार हाइड्रोपावर
‘लकइन’ सकिएपछि हाइड्रोबाट बाहिरिन्छन् संस्थापक, फस्छन् सर्वसाधारण
६ जेठ, काठमाडौं । प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हाइड्रोपावर कम्पनीका संस्थापक ‘लकइन’ अवधि सकिएपछि संस्थापक सेयर बेचेर बाहिरिने गरेको धितोपत्र बोर्डको एक अध्ययनले देखाएको छ । उक्त अध्ययन …
सन्तोषजनक देखिएन हाइड्रोपावरको वित्तीय विवरण, अधिकांशको प्रमुख सूचकहरु किन ओरालो लागे ?
रिपोर्ट आएका अधिकांश हाइड्रोपावरहरुको तेस्रो त्रैमासिक वित्तीय अवस्था सन्तोषजनक देखिएको छैन ।
सुपर मादी हाइड्रोपावर यस वर्ष ९ करोडभन्दा बढी नाफामा
सुपर मादी हाइड्रोपावर यस वर्ष ९ करोडभन्दा बढी नाफामा
Super Madi Hydropower Achieves Turnaround in Q3 FY 2080/81, Reports Significant Net Profit Increase and Surge in Power Sales
Super Madi Hydropower Limited (SMHL) has showcased outstanding financial prowess during the third quarter of Fiscal Year 2080/81, evidenced by a noteworthy surge in earnings amounting to Rs. 9.02 Cror...
सुपर मादी हाइड्रोपावरको ९ महिनाको नाफा ९ लाख
२३ वैशाख, काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (९ महिना)मा ९ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनी गत आर्थिक वर्षको यसै अवधिमा १० हजार नोक्सानीमा थियो …
विद्युत बिक्री आम्दानी बढेपछि सुपर मादीको नाफा धनात्मक
सुपर मादी हाइड्रोपावर लिमिटेड (@SMHL@) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ भने नाफा धनात्मक भएको छ।