Menu
Logo-United IDI Mardi RB Hydropower Limited

United IDI Mardi RB Hydropower Limited (UMRH)

Category: Hydropower Website: https://idimardihydro.com.np Promotor/Local Unlocked on: 2080-08-14
Listed Shares: 4431000 Paidup Capital: NRs. 443100000 Face Value: NRs. 100

युनाइटेड इदी मर्दीको कस्तो छ वित्तीय अवस्था ?

चैतसम्म यस कम्पनीको प्रतिसेयर आम्दानी ७.१५ रुपैयाँ छ ।

युनाइटेड इदी मार्दीको शेयरमूल्य समायोजन

फागुन ४ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर (@UMRH@) को शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।