Hot Scripts
Emerging Nepal Limited (ENL)
इमर्जिङ नेपालको ‘लक इन’ अवधि फागुन १३ गते सकिँदै
कम्पनीको २०७८ साल फागुन ४ गते सेयर बाँडफाँट भएको थियो ।
लगानी समूहका ७ कम्पनीहरुको यस्तो आयो रिपोर्ट
लगानी समूहका सूचीकृत ७ वटा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय सार्वजनिक गरेका छन् ।
इमर्जिङ्ग नेपालको नाफा र प्रतिशेयर आम्दानी दुबै घट्यो
इमर्जिङ्ग नेपाल लिमिटेड (@ENL@) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
इमर्जिङ नेपालको आम्दानी घट्यो, नाफामा साढे ६५ प्रतिशतको गिरावट
अन्य स्रोतबाट हुने आम्दानी ३७ लाख ८७ हजारबाट घटेर १४ लाख १९ हजार कायम भएको छ ।
लगानी समूहका कम्पनीहरूले कमाए रू.४ अर्ब १३ करोड नाफा
काठमाडौं । नेप्सेमा सूचीकृत ७ लगानी समूहका कम्पनीले गत आर्थिक वर्ष (आव) २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरणअनुसार कम्पनीहरूले
इमर्जिङ नेपालको नाफा घट्यो, इपीएस २.६८ रुपैयाँ
अघिल्लो वर्ष यसले १ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
लगानी समुहका ७ कम्पनीकाे दाेस्राे त्रैमासिक विवरणः ६ नाफामा जाँदा हाथवे मात्र घाटामा
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत रहेका लगानी उपसमूहका ७ कम्पनी मध्ये चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा हाथवे बाहेक अन्य ६ वटा कम्पनी नाफामा देखिएका छन्।
