सञ्चित नोक्सानीमा रहेको ओम मेगाश्री फर्मास्युटिकल्सले आईपीओ जारी गर्दै
१० माघ, काठमाडौं । औषधि उत्पादन कम्पनी ओम मोगाश्री फर्मास्युटिकल्सले माघ २१ देखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेकालाई पहिलो चरणमा आईपीओ निष्कासन गर्न लागेको हो । वैदेशिक रोजगारमा रहेकाले फागुन ५ …












