दश करोडको आइपिओ जारी गर्दै दाउन्ने एग्रो फार्म
दाउन्ने एग्रो फार्म लिमिटेडले रु १० करोडको सर्वसाधारणका लागि शेयर (आइपिओ) जारी गर्ने भएको छ। फार्म स्थापनापछिको सातौँ र पब्लिक कम्पनीमा प्रवेशपछिको प्रथम वार्षिक साधारणसभाले रु १० करोडको आइपिओ जारी गर्ने निर्णय गरेको हो।














