लुम्बिनी हर्बोस्यूटिकल्सले आईपिओ ल्याउने, एलिट क्यापिटसँग कर्पोरेट एडभाईजरी सेवा सम्बन्धि सम्झौता
भैरहवामा संचालित आयुर्वेद औषधी तथा आयुर्वेद खाद्यपदार्थ उत्पादन गर्ने कम्पनी लुम्बिनी हर्बोस्यूटिकल्सले पुँजीबृद्धि गर्दै आईपिओ जारी गर्ने भएको छ । कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सेवा सम्बन्धि सम्झौता गरेको छ ।















