क्लासिक भ्यु रिसोर्टकाे आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त
एनआईसी एशिया क्यापिटल लिमिटेड(@NICCL@) र क्लासिक भ्यु रिसोर्ट बीच क्यापिटलको 'आईडिया टु आईपीओ' सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।







