आइपीओ पाइपलाइनबाट हटेपछि पुनः आवेदन दिएको बेनी हाइड्रोपावरलाई आइपीओ निष्काशन अनुमति
नेपाल धितोपत्र बोर्डले बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडलाई प्राथमिक शेयर निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो ।














