क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सले साढे २२ लाख कित्ता आईपीओ जारी गर्ने
१९ वैशाख, काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सले जारी पूँजीको ३० प्रतिशत प्राथमिक सेयर (आईपीओ) जारी गर्नका लागि विक्री प्रबन्धक नियूक्त गरेको छ । कम्पनीले सर्वसाधारणमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार …