डबल आइजिनको व्यवस्था बोर्डले स्वीकृत गर्ने भयो, संस्थापक शेयर किन्नु अघि एक पटक सोचौँ
दोस्रो बजारमा शेयर किनबेच गर्ने लगानीकर्ताले शेयर किन्नु पूर्व संस्थापक वा पब्लिक छुट्टाएर किन्नु पर्ने छ। किनकि धितोपत्र बोर्डले पब्लिक र संस्थापक शेयरको छुट्टा इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आइजिन)को व्यवस्था कार्यान्वयनमा लैजाने भएको छ।















