Menu

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

ग्लोबल आइएमई बैंक लिमिटेड (@GBIME@) ले सन् २०२६ को ‘बेष्ट बैंक अवार्ड’ प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ग्लोबल फाइनान्सले प्रदान गर्ने उक्त अवार्डबाट बैंक लगातार तेस्रो वर्ष सम्मानित भएको हो। यसअघि बैंकले सन् २०२४ र २०२५ मा पनि यो अवार्ड प्राप्त गरेको थियो।

जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बन्दै मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंक (@MNBBL@) ले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदारका रूपमा सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।

एशियन लाइफका सीईओ दिनेश श्रेष्ठको राजीनामा स्वीकृत, होम बहादुर श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (@ALICL@) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश लाल श्रेष्ठको राजीनामा स्वीकृत भएको छ। कम्पनीको सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गर्दै नायव प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठलाई कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो।

एनपीएलले काठमाडौंका पाँच तारे होटल खचाखच, अन्तर्राष्ट्रियस्तरमा विश्व चर्चित खेलाडीबाट ब्राण्डिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका कारण होटलहरुको व्यापार

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘ग्लोबल फाइनान्स’को ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित

काठमाडौं। ग्लोबल आइएमई बैंकले ‘ग्लोबल फाइनान्स’को ‘बेष्ट बैंक अवार्ड २०२६’

शेयर बजारमा सम्पत्ति शुद्धीकरण निर्देशनको तरङ्ग : लगानीकर्ताले डराउनु पर्छ कि पर्दैन?

सुधा देवकोटानेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन जारी गरेसँगै बजार तंरगित भएकाे छ। शेयर बजारमा दैनिक १० लाख रुपैयाँ वा सोभन्दा बढीको कारोबार गर्ने लगानीकर्ताको विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने व्यवस्थाले बजारमा तरङ्ग छाएकाे हो।

सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाबाट शेयर कारोबारी डराउनुपर्ने कारण छैन : मनाेज ज्ञवाली

एकै दिनमा एकैपटक वा पटक–पटक गरी १० लाख रुपैयाँ वा सोभन्दा बढीको शेयर खरिद वा बिक्री गर्दैमा त्यस्तो कारोबार अवैध वा शंकास्पद नहुने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले बताएका छन् ।

दसैं बिदापछि खुल्यो सेयर बजार, प्रि-ओपन सेसनमा ३.३२ अंकले घट्यो

काठमाडौं : दसैं बिदापछि सोमबारदेखि सेयर बजार खुलेको छ।  प्रि-ओपन सेसनमा नेप्से परिसूचक नकारात्म

लाभांश प्रस्ताव पारित गर्न भिजन लुम्बिनी उर्जाले बोलायो साधारण सभा

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड (@VLUCL@) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।

एशियन लाइफका सिइओले दिए राजीनामा, कामु सिइओको जिम्मेवारी होमबहादुरलाई

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले राजीनामा दिएका छन् । कम्पनीका सिइओ[...]

विपत्तिले बढायो बीमा दाबी, पुनर्बीमा महँगिने जोखिमले बीमितमाथि थपिँदै आर्थिक भार

काठमाडौं। बाढीले जलविद्युत् आयोजना बगाउने, प्राकृतिक विपत्तिले सम्पत्तिमा

सकियो दशैँ बिदा, ९ दिनपछि खुल्दै सेयर बजार, के होला ?

काठमाडौँ । नेपालीहरुको महान् चाड दशैँको बिदा आज (कात्तिक ९ गते) देखि सकिएको छ ।[...]

लामो विदापछिको पहिलो कारोबार दिन: नेपाली शेयर बजार, लगानीकर्ताको मनोविज्ञान र अन्तर्राष्ट्रिय बजारको तुलनात्मक अध्ययन

लामो चाडपर्वको बिदापछि शेयर बजार खुल्ने दिन लगानीकर्ताका लागि सामान्य कारोबार दिन मात्र हुँदैन ।

नेप्से सूचकाङ्कको पुर्नसंरचना प्रस्ताव, कारोबारयोग्य शेयरका आधारमा नयाँ बेञ्चमार्क बनाइने

नेपाल धितोपत्र बोर्डले नेप्से सूचकाङ्कको पुनसंरचना गरी कारोबारयोग्य शेयरको बजार पुँजीकरणमा आधारित नयाँ बेञ्चमार्क सूचकाङ्क विकास गर्ने प्रस्ताव गरेको छ। बोर्डले धितोपत्र बजारमा बेञ्चमार्क सूचकाङ्कको पुनसंरचना सम्बन्धी कार्यपत्र, २०८३ तयार गरी सरोकारवालासँग सुझाव मागेको हो।

‘जिओ’को आईपीओमा ७७ अर्ब डलरभन्दा बढीको आवेदन, भारतमै बन्यो नयाँ रेकर्ड

काठमाडौं । भारतका अर्बपति मुकेश अम्बानीको स्वामित्वमा रहेको जिओ प्लेटफर्म्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)