Hot Scripts
साञ्जेन जलविद्युत् आयोजनाद्वारा व्यावसायिक उत्पादन सुरु, क्षमता ४२.५ मेगावाटको
काठमाडौं । चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण
४२.५ मेगावाटको साञ्जेन आयोजनाबाट परीक्षणका रुपमा विद्युत उत्पादन सुरु, चिलिमेका तीन आयोजनाको निर्माण सकियो
नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका तीनवटा जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ ।
चिलिमेको सहायक कम्पनी सान्जेनको बिजुली राष्ट्रिय प्रणालीमा जोडियो
उक्त आयोजनाको पहिलो युनिटबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको हो । रसुवाको आमाछोदिङ्मो-५ मा निर्माण भएको सो आयोजनाको क्षमता ४२.५ मेगावाट रहेको छ ।
हाइड्रोपावर कम्पनीहरुले कमाए झन्डै ४ अर्ब मुनाफा, ९० कम्पनीमध्ये प्रमुख सूचकमा कुन कस्ता ?
९० वटा कम्पनीमध्ये २० वटाले खुद घाटा व्यहोरेका छन् । घाटामा रहेका कम्पनीहरुमा अधिकांशको विद्युत उत्पादन बन्द छ ।
यी हुन्: ऊर्जा मन्त्रालयको सय दिनको कार्य प्रगति
ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयले सय दिनमा गरेका मुख्य मुख्य उपलब्धिहरू सार्वजनिक गरेको छ।
ऊर्जामन्त्री खड्काको हनिमुन अवधि : ९८ प्रतिशत लक्ष्य हासिल गरेको दाबी
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले एक सय दिनमा ९८ प्रतिशत
रसुवागढी र साञ्जेन जलविद्युत आयोजनाको विद्युत् जाेडिने त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा
चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । याे प्रसारण लाइनबाट त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ ।
सान्जेनको विद्युत बिक्रीबाट हुने आम्दानी १९ करोड ७८ लाख, कम्पनी भने घाटामा
यसको प्रतिसेयर आम्दानी ४.२६ रुपैयाँ नोक्सानीमा छ ।
दुई महिनामा २५५ मेगावाट बिजुली थपिंदै, खपत बढाउन के छ कुलमानको योजना?
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत हुन नसकेर करिब ७०० मेगावाट
ब्याजदर घटेपछि हाइड्रोपावरको वित्तीय खर्च घट्यो, चौथो त्रैमासमा वित्तीय विवरण सुधारिएर आउदै
बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउदा हाइड्रोपावर कम्पनीहरुको वित्तीय खर्च घट्ने भएको छ। बैंकहरुले ब्याजदर घटाउदै लैजादा हाइड्रोपावर कम्पनीहरुले तिर्नुपर्ने ब्याज रकम कम हुने भएकोले उनीहरुको नाफामा सकारात्मक प्रभाव पर्ने देखिएको हो।
नेपालबाट ४० मेगावाट विद्युत् आयात गर्ने बंगलादेशको सीसीजीपीबाट स्वीकृत
बंगलादेशको सार्वजनिक खरिदसम्बन्धी मन्त्रिमण्डलीय समिति (सीसीजीपी)ले ४० मेगावाट विद्युत् आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । मंगलबार बंगलादेश सचिवालयस्थित मन्त्रिपरिषद् विभागमा अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा बसेको १५औं बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो ।
राष्ट्रिय प्रशारण लाइनको काम ९६ प्रतिसत सम्पन्न
रसुवा : रसुवागढी र सान्जेनलगायतका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्